Logo
स्वास्थ्य

तनहुँमा डेङ्गु संक्रमणबाट तीन जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, असोज ९ । डेङ्गुको संक्रमणबाट तनहुँमा यस वर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन्

विस्तृत पढ्नुहोस
फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छः स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं, ८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानूनी कामहरु बन्द हुनु पर्ने बताएका छन् । नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा आज (सोमबार)

बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या नौ सयभन्दा बढी पुग्यो

ढाका, ८ असोज । बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको

अठार स्वास्थ्य संस्था औषधिविहीन

पर्वत, ८ असोज । निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकाभित्र रहेका १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको कुश्मा नगरपालिकाको नगरसभा नहुँदा

मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै

मकवानपुर, ८ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५०

अविरल वर्षाका कारण जलमग्न सेती अस्पताल

धनगढी, असोज ८ । वर्षापछि सेती प्रादेशिक अस्पतालसहित धनगढीका क्षेत्र जलमग्न भएका छन्। गएरातिदेखि परेको अविरल वर्षाका कारण सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन्। अस्पतालको प्रसूति बार्ड, अप्रेसन

धनगढीमा दुई करोड लगानीमा डर्म डाईनामिक्स क्लिनिक सञ्चालनमा

काठमाडौं, ६ असोज । कैलाीको धनगढीमा दुई करोड लगानीमा डर्म डाईनामिक्स क्लिनिक संचालनमा आएको छ । आज (शनिबार) एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउदले उक्त क्लिनिकको उद्घाटन गरेका

विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

झापा,असोज ५ । हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म

गाउँघर क्लिनिकमा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण

काभ्रेपलाञ्चोक, ४ असोज । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

कञ्चनपुर, असोज ४ । मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् । मङ्गलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत

समयमै अस्पताल नपु¥याउँदा ज्यान गुमाउँदै सर्पदंशका बिरामी

राँझा (बाँके), ३ असोज । सर्पदंशबाट गम्भीर बिरामी बर्दिया बाँसगढी नगरपालिका–३ उत्तरभकारी निवासी पाँच वर्षीय बालक जय थारुको मङ्गलबार अस्पताल पुग्न नपाउँदै मृत्यु भयो । जयलाई घरको आगमनमा गोमन सर्पले

नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी), ३ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति

Screenshot