Logo
स्वास्थ्य

बञ्चरेडाँडामा बढ्यो फोहोर, बाढीले व्यवस्थापनमा समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ कात्तिक । नदीजन्य फोहोर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहोरको मात्रा बढेको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनस्थल

विस्तृत पढ्नुहोस
नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय

काठमाडौँ, १३ कात्तिक । नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग

एकीकृत घुम्ती शिविरबाट आठ हजार नागरिक लाभान्वित

तनहुँ, १३ कात्तिक । यहाँको म्याग्दे गाँउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा आठ हजार बढी नागरिकले सेवा लिएका छन् । गाउँपालिकाले गत असोज ६ देखि यही कात्तिक १२ सम्म सञ्चालन

बझाङमा ९५ जना एचआइभी सङ्क्रमित औषधि सेवन गर्दै

चैनपुर (बझाङ), १३ कात्तिक । बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छन् । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी

अर्घाखाँचीमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ पुग्यो

अर्घाखाँची, १३ कात्तिक । अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए ।

अव १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क

काठमाडौं, कार्तिक १२ । सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ ।मन्त्रीस्तरीय निर्णयअनुसार कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर र बिपी कोइराला मेमोरियल

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

पूर्वी नवलपरासी, कार्तिक ११ । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । देवचुली नगरपालिका २ दुम्कौलीमा धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा परिवारका सदस्य

जाडो बढ्यो तर, घटेनन् डेङ्गीका बिरामी

पर्वत, १० कात्तिक । जाडोयाम सुरु भए पनि यस वर्ष जिल्लामा डेङ्गीका बिरामी घटेका छैनन् । आवश्यक सावधानी नअपनाउँदा गत वर्षभन्दा यस वर्ष सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय ८९

भारत सरकारको आर्थिक सहयोगमा निर्मित गल्या नगर अस्पतालको उद्घाटन

स्याङ्जा, कार्तिक १० । ‘नेपाल–भारत विकास सहकार्य’बाट स्याङ्जाको गल्या नगरपालिकामा निर्मित गल्या नगर अस्पतालको उद्घाटन भएको छ । भारत सरकारको ४ करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालको

गण्डकीमा घट्दै डेङ्गी सङ्क्रमण

गण्डकी, ९ कात्तिक । चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेङ्गी

मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै

बागमती, ९ कात्तिक । मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्यलाभ गरेका छन् । मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारअनुसार आर्थिक वर्ष