Logo
स्वास्थ्य

चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

जुम्ला, चैत २४ । जुम्लाको चन्दननाथ नगरपालिका-१० स्थित बोहोरा गाउँमा १२ करोड रुपैयाँको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेशअन्तर्गतको

विस्तृत पढ्नुहोस
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट ६ हजार लाभान्वित

खोटाङ- खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ। ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ स्थानमा आयोजित शिविरबाट छ हजार छ

‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’

ललितपुर, २३ चैत । मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिएका छन् । नेपाल मेडिसिटी अस्पतालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ स्नायुरोग विशेषज्ञ

सर्लाहीमा क्षयरोगी बढे

बरहथवा (सर्लाही), २३ चैत । सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो ।

निःशुल्क स्वास्थ्य शिविरबाट १५ सयजना लाभान्वित

गोरखा, २३ चैत । गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब एक हजार पाँच सयजना नागरिक लाभान्वित भएका छन् । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले वडावडामा

क्षयरोगमुक्त अभियानमा पालिकाको सक्रियता

बलेवा (बागलुङ), २२ चैत । पछिल्लो समय बढ्दो सङ्ख्यामा रहेका क्षयरोग न्यूनीकरणमा पालिकाहरूले काम थालेका छन् । गलकोट नगरपालिकाले भने क्षयरोगमुक्त अभियानका लागि पालिका र वडास्तरीय दर्जन बढी गतिविधि सञ्चालन

मेडिसिटी बयोधा अस्पताल वीरगञ्जद्वारा आईसियु नर्सहरुका लागि वृहद् कार्यशाला तालिम आयोजना

काठमाडौं, २२ चैत । मधेश प्रदेशमा आईसियु सेवा दिइरहेको प्रायः सबै अस्पतालका करिब ७० जना नर्सलाई नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगञ्जले कार्यशाला तालिमको आयोजना गर्ने भएको छ । अस्पतालका प्रमुख

जुम्लाको निःशुल्क आँखा शिविरमा सात सयजना लाभान्वित

जुम्ला, २२ चैत । सदरमुकाम खलङ्गामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सय ३९ जना लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घ चन्दननाथ आँखा अस्पतालले आयोजना गरेको तीनदिने आँखा शिविरमा

डेङ्गुप्रति सचेतना अपनाउन आग्रह

काठमाडौँ, २१ चैत । गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले

झापामा कालाजारका दुई सङ्क्रमित भेटिए

झापा, २१ चैत । झापा जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए । कार्यालयका सम्पर्क व्यक्ति

नलगाडका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो

काँक्रेविहार (सुर्खेत), २० चैत । जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको

प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज खोप अभाव

बरहथवा (सर्लाही), १९ चैत । सर्लाहीमा कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको खोप सधैँ अभाव हुने गरेको छ । महिना दिनको लागि भनेर पाएको खोप हप्तादेखि दुई हप्ताभित्रमा सकिने गरेको स्थानीय