Logo
स्वास्थ्य

आज विश्व एड्स दिवस, नेपालमा ९१ प्रतिशतले घटे एचआइभी सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ मङ्सिर । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ

विस्तृत पढ्नुहोस
काठमाडौं महानगर : स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा

काठमाडौं, मंसिर १५ । काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न

लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था

डोल्पा, मंसिर १५ । यहाँको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य

दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको संख्या शून्य’

बागलुङ, मंसिर १५ । बागलुङको बरेङ गाउँपालिकामा घरमा सुत्केरी घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ । गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गरेपछि दुई वर्षदेखि बरेङ ‘शून्य होमडेलिभरी’ बनेको

बिचौलियाको बिगबिगी बढेपछि औषधि पसलेलाई वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं । अस्पतालको वार्डमै पुगेर बिरामीलाई औषधि किन्न दवाव दिने बिचौलियाहरु सक्रिय बनेपछि वीर अस्पतालमा औषत्रि पसलेलाई प्रवेश निषेध गरिएको छ । बिरामीलाई औषधि किन्न दवाव दिएको भन्दै अस्पताल प्रशासनले

टीकापुर अस्पतालमा सुत्केरीलाई झोला

कैलाली, मंसिर १४ । स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गरेका छन्। उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका

किशोरीलाई विद्यालयमै आइरन चक्की र जुकाको औषधि

टीकापुर, मंसिर १३ । किशोरीहरूलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ । टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो

पाठेघर खस्ने समस्या भएका १९ जनाको निःशुल्क शल्यक्रिया

खोटाङ, १२ मङ्सिर । केपिलासगढी गाउँपालिकाका १९ जना पाठेघर (आङ) खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । गाउँपालिकाको पहल तथा समन्वयमा काभ्रेको बनेपास्थित शीर मेमोरियल अस्पताल पठाइएका पाठेघरसम्बन्धी

अछाममा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

अछाम, मंसिर १२ । जिल्ला अस्पताल अछाममा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया (अप्रेशन) भएको छ । जिल्ला अस्पताल अछाममा जटिल प्रकारको शल्यक्रिया भएको पहिलो पटक हो । यसअघि अस्पतालमा प्रसूति

गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा

गोरखा । सहिद लखन गाउँपालिकामा टोेलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखामार्फत पालिकाभित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको निःशुल्क भिडियो एक्सरे

स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी

झापा, मंसिर १२ । झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित छिन्। उनको घुँडामुनिको भाग सुन्निएको छ । दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उनको दैनिकी

दुर्गम क्षेत्रका डेढ हजार नागरिकले पाए निःशुल्क स्वास्थ्य सेवा

भोजपुर, ११ मङ्सिर । सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले टेम्केमैयुङ गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय १४ जनाले सेवा पाएका छन् । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ