Logo
स्वास्थ्य

रुकुमपूर्वका कोरोना सङ्क्रमित दाङतिर

रुकुमपूर्व, १५ जेठ : रुकुम(पूर्व)का तीन कोरोना सङ्क्रमितलाई उपचारका लागि दाङ पठाइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बुधबार गरिएको कोरोना परीक्षणमा तिनलाई संक्रमणको

विस्तृत पढ्नुहोस
क्वारेन्टिनमा राखेकालाई योग अभ्यास सिकाइने

कैलाली, १४ जे : धनगढी उपमहानगरपालिकाले क्वारेन्टिनमा राखिएका व्यक्तिलाई सामाजिक दूरी कायम गर्दै योग अभ्यास र स्वास्थ्यसम्बन्धी ज्ञान सिकाउने भएको छ । उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भारतमा अलपत्र परेका ४ हजार भन्दा बढी नेपालीको उद्धार

कैलाली, १४ जेठ : कैलालीको त्रिनगर नाकाबाट आज पनि ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ । स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला

सुदूरपश्चिममा थप तीन जनामा कोरोना सङ्क्रमण : सङ्क्रमितको सङ्ख्या २० पुग्यो

लम्की, १५ जेठ : धनगढीस्थित प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या २० पुगेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज

कोरोनाबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु ५५ लाख संक्रमित

१५ जेठ। गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य

पाँच मृत्युसहित कोरोना संक्रमित एक हजार नाघ्यो

काठमाडौं, १५ जेठ । देशमा कोरोना भाइरसका कुल संक्रमित एक हजार नाघेका छन् । आज एकै दिन १५६ कोरोना संक्रमित बढेपछि संख्या एक हजार ४२ पुगेको हो । आज बढेको

कोरोनाको प्रभाव : बालबालिका आफैँ पढ्दै र पढाउँदै

रामपुर, १५ जेठ : कोरोना भाइरस सङ्क्रमणको कारण भएको बन्दाबन्दीले शैक्षिक संस्था बन्द हुँदा पाल्पा रामपुरका गाउँका बालबालिका आफैँ सिक्ने र सिकाउने गर्न थालेका छन् । कक्षा नर्सरीदेखि ६ सम्मका

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो

जनकपुरधाम, १५ जेठ : प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास

कर्णालीमा कोरोना सङ्क्रमित सङ्ख्या ४६ पुग्यो

सुर्खेत, १५ जेठ : कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज बिहानको अद्यावधिक विवरणअनुसार थप आठ सङ्क्रमित पहिचान

कोरोना संक्रमित संख्या एक हजार नजिक, औपचारिक जानकारी आउँदै

काठमाडौं, १५ जेठ । देशमा एकै दिन कोरोना भाइरसका संक्रमित ठुलो संख्यामा वृद्धि भएको छ । विशेषगरी तराईका जिल्लामा संक्रमण बढेको हो । यसको औपचारिक जानकारी अहिले केहीबेरपछि स्वास्थ्य मन्त्रालयले

२४ घन्टायता अफगानिस्तानमा ५ सय भन्दा बढी संक्रमित थपिए, कुल संख्या १३ हजार नाघ्यो

१५ जेठ। अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६

फ्रान्समा कोविड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीन औषधि प्रतिबन्धत

१५ जेठ। फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको