काठमाडौँ, १४ जेठ । राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका तीन नेपाली सैनिकलाई कोरोना संक्रमण भएको छ । माली र दक्षिण सुडानमा खटिएका सैनिकलाई संक्रमण भएको हो
काठमाडौं, १४ जेठ । देशमा एकै दिन कोरोना भाइरसका ११४ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै एकै दिनमा थपिएका संक्रमितको उच्च संख्या हो । हिजो ९० जना संक्रमित थपिएर रेकर्ड
– नारायण अधिकारी चितवन, १४ जेठ : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका
विराटनगर १४ जेठ : कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश नं १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर
हेटौँडा, १४ जेठ : हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा–१ चौकीटोलकी २५ वर्र्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का
एजेन्सी, १४ जेठ । सँसारभर महामारी बनेको कोरोना भाइरसले भयावह अवस्था बनाइसकेको छ । त्यसअघि नै पत्ता लागेको एचआइभी अर्को प्राणघातक रोग हो । यी दुवैको औषधी पत्ता लागेको छैन
सुर्खेत, १४ जेठ : यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं.
एजेन्सी, १४ जेठ । बिरालोमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । रुसमा घरपालुवा बिरालोमा कोरोना संक्रमण देखिएको हो । रुसी अधिकारीहरुले संक्रमण पुष्टि भएपछि बिरालोलाई क्वारेन्टाइनमा राखिएको जनाएका
१४ जेठ। कोरोनाभाइरस महामारीका कारण सिर्जित आर्थिक नोक्सानीमा मल्हमपट्टी लगाउने उद्देश्यले युरोपेली युनियनमा आबद्ध मुलुकका लागि बुधबार दश खर्ब युरोको राहत योजना सार्वजनिक गरिने भएको छ । महामारीका कारण ठूलो
१४ जेठ : कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो राइड’
धम्बोझी, १४ जेठ : बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्र्षीय
राँझा, १४ जेठ : भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् । नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौंँ नेपालीको लर्को लाग्ने गरेको छ । फर्किनेहरु