Logo
स्वास्थ्य

अफ्रिकी मुलुक ट्युनिसियाबाट फर्कियो श्री एयरलाइन्स

काठमाडौँ, ९ जेठ : श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाजले अफ्रिकी मुलुक ट्युनिसियाबाट नेपाली सेनाका एक अधिकृतको शव लिएर आजै काठमाडौँ फर्किएको विमानस्थलले जनाएको छ । ट्युनिसियामा

विस्तृत पढ्नुहोस
स्वास्थ्य सामग्री लिन चाङशा उड्यो हिमालय एयरलाइन्स

काठमाडौँ, ९ जेठ : अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालय एयरलाइन्सको न्यारो बडी ए३२० जहाज आज साँझ चीनको चाङ्शा उडेको छ । कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन चाङ्शा उडेको हिमालय

यी हुन् आज थपिएका ५९ कोरोना भाइरसका संक्रमित (विवरणसहित)

काठमाडौं, ९ जेठ । आज देशमा कोभिड-१९ का ५९ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप नयाँ

कोरोनाविरुद्धको खोपको कुनै ग्यारेन्टी नभएको वैज्ञानिकको दाबी

एनेज्सी, ९ जेठ । एकजना अमेरिकी एचआईभी वैज्ञानिकले कोरोना भाइरस खोपको ग्यारेन्टी नभएको बताएका छन् । विश्वभर तीव्र गतीमा फैलिरहेको कोरोना संक्रमणलाइ नियन्तरण गर्न सम्पूर्ण देशहरु भाइरसविरुद्वको खोप निर्माणलाई गति

क्वारेन्टिनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइँदै

काठमाडौं, ९ जेठ । विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका

कोरोनाको औषधि भन्दै विष पीलाउन खोजेपछि…

९ जेठ : नक्कली स्वास्थ्यकर्मी बनि कोरोना भाइरसको औषधिभन्दै विष पिलाई पुरै परिवारलाई मार्ने प्रयास गरिएको छ।भारतको बाहिरी दिल्लीको अलीपुरमा बस्ने एक ४२ वर्षिय विक्रमलाई दुई व्यक्ति महिला भेट्न आएका

यी हुन् नयाँ थपिएका कोरोना भाइरसका ९ संक्रमित (विवरणसहित)

काठमाडौं, ९ जेठ । देशमा कोभिड-१९ का थप ९ जना संक्रमित पुष्टि भएका छन् । योसँगै कुल संक्रमित संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु मकवानपुर,

हेलिकप्टरबाट ३२ वर्षीया सुत्केरीको उद्धार

खाँदबारी, ९ जेठ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ की सुत्केरी ३२ वर्षीया गङ्गा कार्कीको हेलिकप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उहाँलाई खाँदबारी अस्पतालका अध्यक्ष सुमन शाक्यको पहलमा उद्धार

काठमाडौँ महानगरपालिकाद्वारा सङ्क्रमणको पहिचानका लागि अभिमुखीकरण तालीम प्रदान

काठमाडौँ, ९ जेठ : काठमाडौँ महानगरपालिकाले क्लिनिक इञ्चार्जका लागि ‘केस इन्भेष्टिगेसन एण्ड कन्ट्याक आइडन्टिफिकेसन’ सम्बन्धी अभिमुखीकरण तालीम दिएको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा आज

दुई नयाँ पिसिआर मेशिन ल्याइयो

सप्तरी, ९ जेठ : राजविराज र जनकपुरधामका लागि प्रदेश नं २ सरकारले किनेका दुई नयाँ मेशिन आज आएका छन् । जनकपुरधाममा रहेको पिसिआर मेशिनले पटक–पटक धोका दिएपछि तेस्रो पटक नयाँ

कैलालीमा सङ्क्रमितको सम्पर्कमा आएकाको खोजी

भजनी ९ जेठ : कैलाली जिल्लामा तीन कोराना संक्रमित देखिएसँगै उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको छ । जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६

उपत्यका छिर्ने उत्तरपूर्वी नाकामा पूर्ण कडाइ

काठमाडौँ, ९ जेठ : उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि