Logo
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो- गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ जेठ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमित गुल्मीका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेको जनाएको छ । उनलाई भ्यान्टिलेटरमा राखिएको र अवस्था गम्भीर

विस्तृत पढ्नुहोस
खलङ्गास्थित क्वारेन्टिनको सुरक्षामा नेपाली सेना

जुम्ला, ७ जेठ : जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनको रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले क्वारेन्टिन रेखदेखको जिम्मेवारी नेपाली

२५ कोरोना संक्रमित थपिएपछि कुल संख्या ४२७

काठमाडौं, ७ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २५ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज ३ देखि ४८ वर्षका २५ जना संक्रमित थपिएको जानकारी

‘भीडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीका लागि सशुल्क कोभिड १९ टेष्ट’

काठमाडौं, ७ जेठ । स्वास्थ्य मन्त्रालयले भीडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीको लागि सशुल्क कोभिड १९ टेष्ट उपलब्ध गराउने निर्णय गरेको बताएको छ । सशुल्क टेष्टबारे आलोचना भएपछि

पोखरामा आरडिटी परीक्षणः चार जनामा पोजेटिभ

पोखरा, ७ जेठ : पोखरा महानगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको आरडिटी (¥यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गर्दा चार जनामा एन्डिबढी देखिएको छ । पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९

धुलिखेल अस्पतालमा महिलाको मृत्यु भएपछि काभ्रेमा उच्च सतर्कता, परीक्षणको दायरा बढाइँदै

काभ्रेपलाञ्चोक, ७ जेठ : कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा हप्ताअघि एक महिलाको मृत्यु भएपछि काभ्रेपलाञ्चोकमा सावधानीपूर्वक परीक्षणको दायरा फराकिलो बनाइएको छ । जिल्लामा उच्च सतर्कता अपनाइ स्थानीय तहका स्वास्थ्य शाखामार्फत प्रारम्भिक

कोभिड-१९ को भ्याक्सिन बनेपनि अमेरिका या चीनको रणनीतिक अस्त्र हुनसक्ने

रिपोर्टर्स नेपाल, ७ जेठ । कोभिड-१९ को भ्याक्सिन सँसारका विकसित देशहरुले निर्माण गरिरहेका छन् । विश्वका शक्तिशाली देशहरुबीच भ्याक्सिन विकासको प्रतिष्पर्धा नै चलेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या

गुल्मीका कोरोना संक्रमित गम्भीरावस्थामा

रुपन्देही, ७ जेठ : रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्यावस्था गम्भीर छ । मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ

५० लाख नाघ्यो कोरोना संक्रमित

एजेन्सी, ७ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५० लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या तीन लाख २५ हजार नाघिसकेको छ । प्रत्येक दिन एक लाखको

स्वास्थ्य मन्त्रालयद्वारा आरडिटी परीक्षण गर्न निजी क्षेत्रलाई अनुमति

काठमाडौँ ७ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता

विश्वभर कोरोना संक्रमितको संख्या झन्डै ५० लाख, सवा तीन लाखको मृत्यु

७ जेठ। कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाखको हाराहारीमा पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार

भारतद्वारा बीसीजी खोपलाई कोभिड १९ संक्रमित व्यक्तिमा परीक्षण अनुमित

एजेन्सी, ७ जेठ । भारतले क्षयरोगविरुद्व लड्न् ब्यालिकस क्यालमेट ग्युरिन् (बीसीजी) खोपलाई कोभिड १९ का संक्रमित व्यक्तिमा प्रयोग गर्ने भएको छ । भारतीय अनुसन्धान परिषदले क्षयरोेगविरुद्व लड्ने खोपलाई कोरोना संक्रमित