Logo
स्वास्थ्य

आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

रोल्पा, ७ जेठ : रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो

विस्तृत पढ्नुहोस
चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै

काठमाडौँ, ७ जेठ : चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा

गोकर्णेश्वरमा भेटिए पहिलो कोरोना सङ्क्रमित

काठमाडौँ, ७ जेठ  : गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा

कपिलवस्तुको क्वारेन्टिनबाट भागे एघार जना

कपिलवस्तु, ७ जेठ : यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् ।

२४ घण्टायता भारतमा साढे पांच हजार भन्दा बढी संक्रमित, कुल संख्या एक लाख नाघ्यो

७ जेठ। भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक

कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ

कीर्तिपुर, ७ जेठ : कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण

चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ७ जेठ : नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही

सुरक्षाकर्मीमा फैलियो कोरोना महामारी, कालिमाटीका दुई प्रहरी संक्रमित

काठमाडौं, ७ जेठ । सुरक्षाकर्मीमा कोरोना भाइरस फैलन थालेको छ । फिल्डमा अहोरात्र खटिने सुरक्षाकर्मीमा संक्रमण धमाधम फैलन थालेको हो । महानगरी प्रहरी वृत्त कालिमाटीका दुईजना प्रहरीलाई कोरोना भाइरसको संक्रमण

कर्णाली प्रदेशका युवाको कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा

दैलेख, ७ जेठ : कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उहाँलाई

एक हजार ७५३ जनाको स्वाब जुम्लामा ल्याइयो

काठमाडौँ, ७ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ । हुम्लाका पाँच स्थानबाट ६००, कालिकोटको नौ स्थानबाट ६५३,

मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ ७ जेठ । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय

अब प्रदेश सीमानाकामै सबैको आरडिटी हुन्छ : मन्त्री रावल

काठमाडौँ, ७ जेठ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताएका छन् । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट