Logo
स्वास्थ्य

कोरोनाविरुद्ध लड्न अमेरिकाले भारतलाई साथ् दिने ट्रम्पको प्रतिबद्ता

३ जेठ : अमेरिकाले भारतलाई कोरोना भाइरसविरुद्धको युद्धमा साथ दिने भएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीटर मार्फत भारतलाई सहयोग गर्ने घोषणा गरेका हुन्

विस्तृत पढ्नुहोस
अस्पतालकर्मीमा कोरोना संक्रमण नरहेको शिक्षण अस्पतालद्वारा पुष्टि

काठमाडौँ ३ जेठ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट संक्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९ देखिएको भन्ने खबरको खण्डन गर्दै अस्पतालका कार्यकारी

भारतको मध्य प्रदेश राज्यका नौ जिल्ला कोरोनामुक्त घोषित

३ जेठ । भारतको मध्य प्रदेशका नौ जिल्लालाई कोरोनामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले कोरोनामुक्त जिल्ला घोषणा गरेको जानकारी

मोटा मानिसलाई कोरोना संक्रमणको सम्भावना बढी

३ जेठ : हालसम्म मोटा मानिसहरुलाई मुटु सम्बन्धि रोग, क्यान्सर र टाइप–२ मधुमेह जस्ता रोगहरु लाग्ने जोखिम अधिक हुने कुराहरुका बारेमा हामीलाई थाहा थियो। तर, एक अनुसन्धानका अनुसार, मोटा मानिसहरुलाई

लकडाउनको अवज्ञा गर्दै लुकीछिपी आउने क्रम जारी

कञ्चनपुर, ३ जेठ ।कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा लुकीछिपी भारतीय सीमाबाट स्वदेश प्रवेश गर्नेको सङ्ख्यामा कमी आउन सकेको छैन । सीमा क्षेत्रमा कडाइ गरिएपनि जङ्गलको बाटो तथा

लहान अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णयप्रति स्थानीयवासीको विरोध

लहान, ३ जेठ : सिरहाको लहानस्थित रामकुमार उमा स्मारक अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने प्रदेश सरकारको निर्णयप्रति स्थानीयवासीले विरोध गरेका छन् । यो अस्पताललाई कोरोना विशेष अस्पताल बनाएमा लहान नगरक्षेत्र

दाङ कोरोना विशेष अस्पतालमा १३ जनाको उपचार हुँदै

दाङ, ३ जेठ : तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा आज १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका दुई, कपिलवस्तुका तीन र बाँकेका आठ जना

सङ्क्रमणले तिब्रता लिएसंगै प्रदेश नं २ का सम्पूर्ण जिल्लामा थप कडाइ

महोत्तरी, ३ जेठ : प्रदेश नं २ का आठवटै जिल्ला कोभिड–१९ बाट प्रभावित बनेका छन् । आज विहान सिरहाका एक जनामा सङ्क्रमण पुष्टि भएसँगै प्रदेशका सबै जिल्ला सङ्क्रमण प्रभावित बनेका

कोरोना कहरबीच डेङ्गुको डर

बागलुङ, ३ जेठ । कोरोना कहर मत्थर नहुँदै जिल्लामा देखिएको डेङ्गु सङ्क्रमणले जनसाधारणलाई झस्काएको छ । कोरोना र डेङ्गु भाइरसबाट सँगैसँगै जोगिनुपर्ने भएको छ । डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी

२४ घण्टायता भारतमा कोरोना संक्रमितको संख्या ३ हजार भन्दा बढी, कुल संख्या झन्डै ८६ हजार

३ जेठ । गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा

थपिएका ९ कोरोना भाइरसका संक्रमित को को (सुचीसहित)

काठमाडौं, ३ जेठ । आज विहान कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । दुईपटक गरी स्वास्थ्य मन्त्रालयले संक्रमित थपिएको जनाएको छ । योसँगै संक्रमित संख्या २७६ पुगेको छ ।

विश्व अर्थतन्त्रमा ८८ खर्ब डलरको नोक्सानी

एजेन्सी, ३ जेठ । एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसको महामारीको कारण विश्व अर्थतन्त्रमा ५८ देखि ८८ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने बताएको छ । यसमा दक्षिण एशियाको कुल