Logo
स्वास्थ्य

कोभिड–१९ सँग जुध्दै टोलटोलमा नेकपा

मेलम्ची, १६ वैशाख : महामारी कोरोना भाइरसले त्राहिमाम बनाइरहेका बेला सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भाइरसविरुद्ध जुध्न पार्टी कमिटी परिचालन गरेको छ

विस्तृत पढ्नुहोस
२४ घन्टायता भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६२, कुल संक्रमित संख्या २९ हजार भन्दा बढी

१६ वैशाख । भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार चार सय ३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्

आरडिटीबाट पोजेटिभ नतिजा आउँदा पिसिआरबाट नेगेटिभ नतिजा

धनगढी, १६ वैशाख : सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख

विदेशबाट फर्किएकाको पुनः नमूना सङ्कलन

काठमाडौँ, १६ वैशाख । महालक्ष्मी नगरपालिकामा विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८८ जनाको दोस्रो पटक ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरेको छ । क्वारेन्टाइनमा बसेकाको अवस्था बुझ्न महालक्ष्मी नगरपालिका, इपिडिमियोलोजी तथा रोग

इवोला भाइरस के हो

इवोला र मारबर्ग भाइरस उस्तै भाइरस हुन् जसको संक्रमणले रक्तश्राव भइृ ज्वरो आउन सक्छ । यस रोग लागेका बिरामीमा अत्यधिक रक्तश्राव हुन्छ, शरीरका अंगले काम गर्न छाड्छन् र धेरै रोगीको

डेंगु रोग कसरी सर्छ, बच्ने (उपायसहित)

डेंगु ज्वरो डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेको कारण लाग्ने रोग हो । यो दुनियामा उष्णकटिबन्धिय क्षेत्रमा धेरै प्रचलित छ । डेंगु ज्वरो एक दर्दनाक, अक्षम वा असमर्थ गर्नै खालको रोग

२ लाख १० हजारको मृत्यु, ३० लाख ४५ हजार संक्रमित

वैशाख १६, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख १० हजार नाघेको छ । सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको यो भाइरसका कारण मृत्यु हुनेको संख्या

कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गर्ने खतरा, ५३ हजार ५ सयको परिक्षण

वैशाख १५, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ५३ हजार ५ सय ३४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ वटा परीक्षण भएको

मध्यप्रदेश राज्यमा दैनिक १२ हजार पीपीई उत्पादन

१५ वैशाख  : भारतको मध्य प्रदेश राज्यमा दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) उत्पादन भइरहेको छ । कोरोनाभाइरसबाट सङ्क्रमणको आशंका गरिएका वा सङ्क्रमण भएका विरामीहरुलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरुले पीपीई

श्रीलङ्कामा ९५ नौसैनिकमा कोरोना सङ्क्रमण पुष्टि

१५ वैशाख : श्रीलङ्कामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र

कोरोनाको केन्द्रबिन्दु बनेको इटलीले लकडाउन खुकुलो पार्ने

१५ वैशाख : इटलीमा कोरोना भाइरसको सङ्क्रमण दर विस्तारै कम हुँदै गएको सङ्केत गर्दै प्रधानमन्त्री जिसेपे कोन्टीले आगामी मे ४ देखि उत्पादन, निर्माण र थोक विक्रेताहरूलाई काममा फर्किन सक्ने बताएका

कडा शर्त राखेर न्यूजिल्याण्डमा लकडाउन खुकुलो पारियो

१५ वैशाख : न्यूजिल्याण्डमा लकडाउन खुकुलो पारिएको छ । कोरोना भाइरस सामुदायिक रुपमा संक्रमण फैलन रोकिए पछि यस्तो निर्णय लिईएको न्युजिल्याण्ड सरकारले जनाएको छ । धेरै दिन पछि आइतबार न्यूजिल्याण्डमा

Screenshot