Logo
स्वास्थ्य

पैदल पनि काठमाडौं छिर्न नपाइने (प्रशासनको निर्णयसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ जेठ । कोरोना भाइरसको उच्च जोखिमका कारण काठमाडौंमा पैदल यात्रुलाई पनि प्रवेश निषेध गरिएको छ । आजबाट लागु हुने गरी पास विनाका सवारी

विस्तृत पढ्नुहोस
इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३१ हजार भन्दा बढी

एजेन्सी ३ जेठ : इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार ६ सय १० पुगेको छ । त्यसैगरी कुल संक्रमितको संख्या २ लाख २३ हजार आठ सय ८५ पुगेको छ

कोरोना सङ्क्रमित दुई जनाको विशेष अस्पतालमा उपचार हुँदै

दाङ, ३ जेठ :  पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ । गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु

को हुन् थपिएका ६ जना कोरोना भाइरसका संक्रमित (सुचीसहित)

काठमाडौं, ३ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २७३ पुगेको छ । आज विहान छ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितहरुमा ३-३ महिला

कोरोनाको उच्च जोखिममा काठमाडौं, सयौंलाई संक्रमण भएको आशंका

काठमाडौं, ३ जेठ । काठमाडौं उपत्यकामा सयौंलाई कोरोना संक्रमण भएको आशंकामा लडकाउन कडा गरेर परीक्षणमा तिव्रता दिइएको छ । हाल काठमाडौंमाकाठमाडौंको चन्द्रागिरी नगरपालिकामा संक्रमितको संख्या पाँच पुगेको छ । शुक्रबार

थप ६ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या २७३ पुग्यो (विवरणसहित)

काठमाडौं, ३ जेठ । आज थप ६ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान १० बजेको अपडेटमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको

थप ६ जनामा कारोना पुष्टि, कूल संक्रमितको संख्या २ सय ७३ पुग्यो

काठमाडौं, जेठ २ । शनिबार नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कारोना संक्रमितको संख्या दुई सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ६

क्वारेन्टाइनका महिलालाई यूएनएफपिएद्वारा मर्यादा किट वितरण

रुकुमपूर्व, ३ जेठ : जिल्लाको क्वारेन्टाइनमा बसेका किशोरी र महिलालाई मर्यादा किट वितरण गरिएको छ । महिला र किशोरीलाई कोरोना भाइरसबाट बच्न प्रयोग गरिने स्वास्थ्य सामग्री डिग्निटी किट वितरण गरिएको

थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २६७ पुग्यो

काठमाडौँ, ३ जेठ । पछिल्लो परीक्षणको नतिजामा नौ जनामा कोरोनाभाइरस पोजिटिभ देखिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले

लकडाउन विरोधी ब्राजिलका राष्ट्रपति सामु स्वास्थ्यमन्त्री एक महिना पनि टिकेनन्

एजेन्सी, ३ जेठ । ब्राजिलमा एक महिना नपुग्दै स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति जेर बोलसोनारोसँग कोरोना भाइरसको रोकथामको योजनाबारे कुरा नमिलेपछि राजीनामा दिएको बताइएको छ । अन्तर्राष्ट्रिय

जेठ महिना जटिल, लकडाउन कडाईका साथ लम्ब्याउने तयारी

काठमाडौं, ३ जेठ । सरकारले लकडाउन लम्ब्याउने तयारी गरेको छ । ५ जेठबाट पुनः कम्तिमा १० दिन लकडाउन थप्ने गरी तयारी भएको हो । जेठ महिना निकै जोखिमले भरिएको रिपोर्टहरु

मृतकको संख्या बढेको बढ्यै, चीनलाई भारतले उछिन्यो

(अपडेट : जेठ ३ गते राति २ बजे) जेठ ३, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ लाख ७ हजार १ सय नाघेको छ । कोरोनाले सबैभन्दा धेरै