Logo
स्वास्थ्य

बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी शिविरमा देखियो संक्रमण

बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको

विस्तृत पढ्नुहोस
लकडाउन उल्लङ्घन गर्ने ७५ जना प्रहरी नियत्रणमा

इनरुवा, १ जेठ : जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको

उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १ जेठ : कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी

भाइरसको जोखिम बढ्दै जाँदा धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन

धादिङ, १ जेठ : कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन , तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै

संक्रमित बालिकालाई आइसोलेसनमा राखी उपचार शुरु, चिकित्सक क्वारेन्टाइन रहने

काठमाडौँ, १ जेठ : त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ

जुम्लामा मेडिकल मार्च शुरु

खलङ्गा,१ जेठ : जुम्लाको सिँजा गाउँपालिकाले मेडिकल मार्च शुरु गरेको छ । कोरोना भाइरसको त्रास बढिरहेका बेला गाउँपालिकाले विशेषज्ञ चिकित्सक लिएर ‘मेडिकल मार्च’ शुरु गरेको हो । सिँजा –३ नराकोट

यी हुन् आज थपिएका कोरोना भाइरसका ३ नयाँ संक्रमित (सुचीसहित)

काठमाडौं, १ जेठ । देशमा कोरोना भाइरसका तीनजना नयाँ संक्रमित पत्ता लागेको छ । आज विहानै दुई र दिउँसो एक गरी तीनजना नयाँ संक्रमित थपिएलगत्तै कुल संक्रमित संख्या २४६ पुगेको

फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या ओरालो लाग्दै, पछिल्लो २४ घण्टामा ८३ जनाको मृत्यु

१ जेठ । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन

क्वारेन्टाइनबाट एक युवती फरार

राजापुर, १ जेठ : बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय

आरडिटी किट नभएपछि परीक्षण नै नगरी घर पठाइयो

बाजुरा, १ जेठ । बाजुरामा आरडिटी किटको अभाव भएको छ । किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ । १४ दिन क्वारेन्टाइनको

२४ घण्टायता विश्वभर ५ हजार भन्दा बढीको मृत्यु, अमेरिका भयाबह स्थितिमा

१ जेठ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली

रुकुम (पूर्व) मा आजदेखि औषधिबाहेकका पसल तोकिएको समयमा मात्र खोल्न पाइने

रुकुमपूर्व, १ जेठ : रुकुम (पूर्व) मा आजदेखि लकडाउनलाई थप कडा बनाइने भएको छ । नेपालका विभिन्न क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लामा लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्न लागिएको