३० वैशाख । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या मंगलबार बिहानसम्म ७० हजार नाघेको समाचारमा जनाइएको छ । यस संक्रमणबाट गएको २४ घन्टायता ८७
३० वैशाख । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको त्रासलाई अतिरन्जित गरिएको निरन्तर दाबी गरिरहनु भएको छ । संघीय, राज्य र स्थानीय तहका अरु अधिकारीहरुले भने कोरोनाको खतरा यथार्थपरक रहेको बताउँदै
काठमाडौं, ३० वैशाख । नेपालमा एकै दिन आज ५७ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको
लहान, ३० वैशाख : कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग
कोहलपुर, ३० वैशाख : बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको
राजविराज, ३० वैशाख : सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय
काठमाडौँ, ३० वैशाख । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा
काठमाडौँ, ३० वैशाख । सप्तरीमा भेटिएको कोरोना सङ्क्रमित युवकलाई सोमबार नै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका कोरोना
काठमाडौँ, ३० वैशाख । प्रदेश ५ मा सोमबार मात्रै २३ जनामा नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमितको संख्या ५३ पुगेको छ । सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा
काठमाडौं, ३० वैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । संक्रमित संख्या ४२ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा
काठमाडौं, २९ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १३४ पुगेको छ । आज एकै दिन २४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये
एजेन्सी, २९ वैशाख । के तपाईलाई भीटामिन ‘डी’ को कमी छ ? छ भने होशियार हुनुहोस् । भिटामिन डीको स्रोतहरु माछा, चीज, सुन्तला, गेडागुडीको सेवनका अलावा सुर्यको प्रकाशमा रहनुहोस् ।