Logo
अन्तरवार्ता

ढुक्क हुनुहोस् ! अब विकास निर्माणमा ढिलासुस्ती हुनदिन्न- वसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री

ऋषि धमला

काठमाडौं, ६ मंसिर । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले विकास निर्माणमा ढिलासुस्ती हुन नदिने बताएका छन् । पूर्वाधार विकासमा कानुन बनाएर छिटोछरितो काम

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीज्यूसँग अन्तिम पटक कुरा गर्दैछौं त्यसपछि… -रकम चेम्जोङ, नेता, समाजवादी पार्टी

काठमाडौं, ६ मंसिर । समाजवादी पार्टीका नेता रकम चेम्जोङ कम्युनिष्ट राजनीति त्यागेर गैरकम्युनिष्ट राजनीतिमा लागेका हुन् । समाजवादी पार्टीले सरकार छाड्न सक्ने संकेत गर्दै महतवपूर्ण खुलासा गरेका छन् । उनीसँग

जनताबाट विजयको आशिवार्द पाइसकेँ- विद्या भट्टराई

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टीबाट कास्की-२ की उम्मेदवार हुन् विद्या भट्टराई । विद्यार्थी राजनीतिको लामो अनुभव सँगालेकी उनी घरपरिवार सम्हाल्न निष्कृय भइन् । पति रवीन्द्र अधिकारीको गत वर्ष

सीमित स्वार्थको लागि सरकारले मान्छे पक्रन थाल्यो- डा. प्रकाशशरण महत

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले सरकारको कडा आलोचना गरेका छन् । राजनीतिक रुपमा पूर्वाग्रही भएर सरकारले मान्छे पक्रन थालेको आरोप लगाएका छन् । उनीसँग

प्रधानमन्त्रीज्यूले १५० वर्ष बाँच्ने भएँ भन्नुभयो- सुवासचन्द्र नेम्वाङ, नेता, नेकपा (भिडियोसहित)

काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ तौलिएर बोल्ने नेताको परिचय बोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिने नेता नेम्वाङसँग प्राइम टाइम्स टेलिभिजनको

यो सरकारका मान्छे भ्रष्टाचारमा जेल जानेछन्- विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसले सरकारको २१ महिनामा २१ असफलता बुँदासहित सार्वजनिक गरेको छ । उसको कदमसँगै सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्ने संकेत देखापरेको छ । यसै सेरोफेरोमा नेपाली

केपी ओली असफल प्रधानमन्त्री- सुरेन्द्र पाण्डे, नेता, नेपाली काँग्रेस

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डे राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत हुन् । उनले सरकारको आलोचना गर्दै प्रधानमन्त्री केपी शर्मा ओली असफल भइसकेको बताएका छन्

सरकारमा टासिइँरहँदैनौं-रामसहायक यादव, महासचिव, समाजवादी पार्टी

काठमाडौं, २ मंसिर । समाजवादी पार्टीका महासचिव रामसहायक यादवले पार्टीको सरकारमा सहभागिता कुन समयसम्म रहनेबारे खुलाएका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः तपाईंको पार्टीमा

मन्त्री बन्ने इच्छा छैन- देवप्रसाद गुरुङ, नेता , नेकपा

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ स्पष्ट बोल्छन् । उनले मन्त्रिमण्डल पुर्नगठनबारे एनआरएन रेडियोको नेपाली बहसमा ऋषि धमलासँग महत्वपूर्ण कुराकानी गरेका छन् । आज मन्त्रिमण्डल

नयाँ स्पिरिटका साथ काम गर्न मन्त्रिमण्डल पुर्नगठन-सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिमण्डल पुर्नगठन हुने खुलाएका छन् । पत्रकारिताबाट राजनीतिमा पाइला राखेका थापासँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले

…हामीले सरकार छाड्नुपर्छ- नवराज सुवेदी, नेता, समाजवादी पार्टी

काठमाडौं, ३० कात्तिक । समाजवादी पार्टीका नेता नवराज सुवेदी लामो समय कम्युनिष्ट पार्टीमा सक्रिय रहे । बाबुराम भट्टराईसँग नजिक हुँदै समाजवादी पार्टीमा रहेका उनले सरकारबाट पार्टी हट्नसक्ने बताएका छन् ।

आलमजीबारे अदालतको आदेश अन्तिम फैसला होइन, आत्तिनुपर्दैन- रामकृष्ण यादव, नेता, नेपाली कांग्रेस

काठमाडौं, ३० कात्तिक । नेपाली काँग्रेसका नेता रामकृष्ण यादव लामो समय तराईमा बसेरै राजनीतिमा सक्रिय भएका हुन् । पूर्वमन्त्री समेत रहेका यादवले मोहमद अफताब आलम थुनामा राखिएको घटनाबाट आत्तिनुपर्ने अवस्था