कवियत्री गीतादेवी भेटुवाल गौतम : गयौ विदा भयौ आजदेखि हामीबाट आफ्नी प्यारी संगिनी छोडेऊ तिम्रो मुुटुभन्दा पनि प्यारी थिइन् यिनी । कसरी छोडी गयौ !?
बिनोद पोख्रेल : कति निष्ठुरि रहेछ यो कोरोना न त हिड डुल गर्नै दिन्छ नत चाड पर्ब मनाउनै दिन्छ न ईष्टमित्र आफन्तलाई नै चिन्छ नत भद्र भलादमी नै मान्छ नत पद प्रतिष्ठा बोकेकालाई देख्छ नत सुन्दर पोषाक लगाएरै छेक्छ नत धन सम्पत्ती हुनेलाई गन्छ नत मन हुनेलाई भन्छ यो त एक्काईसौ सताब्दिको ट्वन्टी ट्वन्टी कालो बर्ष रहेछ हेर्दा हेर्दै आधी बर्ष भन्दा बढि कोरोना कोरोना भन्दै बितेर गएछ देशहरुलाई बर्बादि पार्दैछ लाखौ जनता मार्दैछ करोडौ मान्छेलाई रोग सार्दैछ कसैलाई काम गर्न नदिएर बिश्वकै जनतालाई निरास पार्दैछ निराश भएका मानब जाती कहिले होला यसको अन्त भन्दैछन
सुनिल आचार्य ( चिन्तक ) तराई पहाड हिमाल मिलि देश बनेको छ धोति टोपि बख्खु मिली भेष बनेको छ देशको शिर हिमाल हो पहाड हो छाति तराइ हाम्रो बाँकि अङ्ग
ज्ञान खत्री मान्छेउ त तिज ,खान्छेउ त खिर,लाउछेउ त सारी नि चुरा र पोते मेहेन्दी र धागो झपक्क पारी नि सुनैको बाला , सुनैको औंठी , तिलहरी नौगेडी चन्द्रामा
काठमाडौं, २ भाद्र । यी रोए पनि दुःख लाग्छ यिनले सम्झे कि आमा भनीः यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनीः राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी शोककाव्यको यो
ज्ञान खत्री बिगतका ती तिम्रा स्पर्शहरुले मलाई घोचिरहेछ जलनहरुले तड्पाइरहेछ उषा किरणको लालीसंगै तिम्रा यादहरु सदा सदा जिउँका तिउ बिउँझिरहेछन तिम्रो न्यानोपनले आज पनि हर गल्लिहरुमा हर फुलहरुमा हर चाेटका
ज्ञान खत्री तिमी आउछौ प्राय:धेरै साँझहरुमा सोच्छौ म फगत तिम्रै लागि मात्र सजिएकि हुन्छु तिम्रो प्रवेश कहिले भयानक पाउछु कहिले मात्तिएर कहिले पात्तिएर कहिले मेरै नाम आब्हान गर्दै नृत्य प्रस्तुतिको
नामः घनश्याम राजकर्णिकार जन्ममितिः वि.सं. १९९८ माघ ३ माता/पिताः प्राणमाया राजकर्णिकार÷कृष्णबहादुर राजकर्णिकार, शिक्षाः (१) एम.ए. (अर्थशास्त्र) (वि.सं. २०२४ त्रि.वि.) (२) प्रोफेशनल एजुकेशन एण्ड एडभान्स ट्रेनिङ (जर्मनी, सन १९७२) प्रथम प्रकाशित
बिनोद पोख्रेल : करेसा बारिमा सुक्दै गरेको बिरुवा आफ्नै घर भित्र ठुलै गमलामा सारे मलजल राखेर स्याहार संभार गरे अलि हुर्काउन बढाउन कोशिस गरे बिरुवा हुर्केछ अलि ठुलो भएछ मेरो आगनको शोभा बढदै गयो मैले अझै अलि बढि हेर चाह गरिरहे गमला ठुलो भएकोले बिरुवा बढदै गयो बाहिर बाट चराहरु पनि आउन थाले आपसि माया प्रेम साटदै खुसि हुन थाले यता आगनमा फोहर गर्न थाले तर मैलाई दुख लागेन आफ्नै गमला थियो खुसि हुदै सफा गर्दै गए फोहर फाल्दै गए तर अहिले गमलाको बिरुवा मात्र होईन आफ्नो घर आगनमै फोहर गर्न थाले जता कतै बिष्ट फ्याक्न थाले अहिले म धर्म संकटमा छु आफैले सम्हालेर राखेको सुन्दर गमला कसरि सहजै बाहिर फ्याक्न सक्छुर आफैले मल जल हालेर हुर्राएको बिरुवा कसरि हाँगा बिंगा छाटन सक्छुर तर बिबस छु आगनमा फोहर धेरै भैसक्यो घर परिवारमै नैरास्यता आई सक्यो अब बिरुवाको छाट काट गर्नै पर्छ कित गमला करेसा बारिमा सार्नै पर्छ अन्यथा मेरो घर परिवारमै कचिंगल हुनेछ घरमै मन मुटाबहरु बढनेछन
प्रसिद्ध लेखक जर्ज बनार्ड सालाई एक महिलाले रात्रिभोजमा निम्तो गरिन् । उनी प्रायः लेखनमा निकै व्यस्त हुन्थे । व्यस्तताका बाबजुद उनले ती महिलाको अनुरोध अस्वीकार गर्न सकेनन् । भोजको दिन
✍️ निर्मल घिमिरे टोकियो, जापान हरिया चुरा, रातो सारी हात भरि लपक्कै मेहेन्दी श्रावण महिना, नौ गेडी उनेको पोते ओँठ भरि रातै लाली सलक्क परेको कपाल, चाउचाउ झैँ
नाम : प्रा.डा. हेमनाथ पौडेल पिता/माता : पशुपति पौडेल र कृष्णमाया पौडेल अध्ययन : स्नातकोत्तर (प्रथम श्रेणी) र विद्यावारिधि (पीएच्डी) समकालीन नेपाली कविता विषयमा प्रथम प्रकाशित रचना ” ‘सरस्वती वन्दना’