Logo
साहित्य

सुरभि साहित्य प्रतिष्ठानले चार कथाकारलाई पुरस्कृत गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० साउन । सुरभि साहित्य प्रतिष्ठानले चार पुरस्कारको घोषणा गरेको छ । चार कथाकारलाई नगद रु १० हजारसहित पुरस्कार प्रदान गर्ने घोषणा गरिएको प्रतिष्ठानका

विस्तृत पढ्नुहोस
क्यान्सरको उपचार सिकाउँदै चिनियाँ चिकित्सक

चितवन, ८ साउन । चीन सरकारको सहयोगमा यहाँ निर्माण भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनकालदेखि चिनियाँ चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् । अस्पतालका पूर्वकार्यकारी निर्देशक डा देजकुमार गौतम

‘साहित्य भनेको राष्ट्रको बौद्धिक सम्पदा हो’

डा. विप्लव ढकालमाता/पिता : पुष्पा/तोयानाथ ढकालजन्ममिति : वि. सं. २०२४ वैशाख १ गतेजन्मस्थान : अरुण गाउँपालिका– ५, याकू, भोजपुरस्थायी ठेगाना : काठमाडौं– १०, नयाँ बानेश्वरशिक्षा : विद्यावारिधिपेशा : प्राध्यापन (त्रिचन्द्र

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान एमाले नेतृ चौधरीलाई

काठमाडौं । नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान क्रमश: दाङकी शान्ता चौधरी र विराटनगरकी कविता चापागाईंलाई प्रदान गर्ने भएको छ।

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ बजारमा

काठमाडौं, २ असार । साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण भएको छ । हिजो (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले लोकार्पण

‘मृत्यु आखिर मृत्यु नै हो’

रवीन्द्र मिश्र- मृत्यु आखिर मृत्यु नै हो’मेरो पनि एकदिनउसकै जसरी मृत्यु हुनेछनिर्वस्त्र-निर्धन आएको थिएँनिर्वस्त्र-निर्धन जानेछुभन्लाऊमेरो र उसको मृत्युमा अन्तर छ:उसकोमा मलामीको लस्कर हुनेछन्लाखौंले श्रद्धान्जलि दिनेछन्मृत्यु आलेख लेखिने छन्प्रेमी – का

‘कसैलाई केही थाहै नहोस्’

रवीन्द्र मिश्र- तिम्रो र मेरो मायायस्तो होस् किकसैलाई केही थाहै नहोस् घना जङ्गलमा जोडिएका पंक्षी जस्तैविशुद्ध खोलामा मस्किएका माछा जस्तैमध्य फाँटमा बेरिएका सर्प जस्तैमौरी जस्तै, भमरा जस्तैएक्लै हिँडेका यात्री जस्तैकसैलाई

तिमीप्रति समर्पित

तिमी गर्भमा रहेको समय संझन मन लाग्यो,खुसी र बितृष्णा दुबै सँगसँगै जाग्यो। ११ बर्ष अगाडिः तिमी निकै थलिएकी थियौ,चल्न नसक्ने गरि ढलिएकी थियौ।बटुवाले बाटो मोडेका थिए,आफन्तले हेर्न छ‍‍ोडेका थिए ।

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु

एकाइसौं बीडी त्यागी स्मृति दिवस मनाइयो

काठमाडौं, २० वैशाख । साहित्यकार बीडी त्यागीको एक्काइसौं स्मृति दिवसको अवसरमा जेठ १९ गते बुधबार एक कार्यक्रमका साथ बीडी त्यागीको स्मृति गरियो । बीडी त्यागी स्मृति केन्द्रले साहित्य सदन रामहिटीमा

पुस्तक समीक्षाः मातृभूमि जोगाउन ‘भृकुटी’ले दिएको सन्देश

काठमाडौँ, १६ वैशाख । राजा शिवदेव प्रथमले राजा बनाएका सातौँ शताब्दीका महासामन्त (पहिले सामन्त) आफ्ना भानिज/ज्वाइँ अंशुवर्मा र उनकी छोरी भनिएकी ‘भृकुटी’ (कसैले नरेन्द्रदेवकी भनेका छन्) बारे इतिहासमा विवाद छ

बालेनको कविता संग्रह ‘अश्र’ भोलिबाट बजारमा आउने

काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहद्वारा रचित कविताहरुको संग्रह ‘अश्र’ भोलिबाट बजारमा आउने भएको छ । मेयर बालेनले आफ्नो कविता संग्रह ‘अश्र’ भोलिबाट बजारमा आउने जानकारी गराएका

Screenshot