मानसी : “केही त बोल ! तिम्रो मौनताले साह्रै पीडा दिन्छ मलाई !” “तिम्रो मौनताले नराम्रोसँग चिथोरिएकी छु म । यो मौनता कुनै पनि अवस्थामा
काठमाडौँ, १९ पुस : शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ दामोदार पुडासैनी ‘किशोर’ को कवितासङ्ग्रह ‘शहरबिनाको शहर’ र अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’ कृतिलाई दिइने भएको छ ।
मोहन श्रेष्ठ । काठमाडौँ १२ मंसिर । काठमाडौँ विश्वविद्यालयका सह–प्रध्यापक डा. निर्मलमणि अधिकारीको पैलासिसौँ पुस्तक सञ्चार सिद्धान्तीकरण लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा प्रा. रामकृष्ण रेग्मी, डा.
काठमाडौं, १० मंसिर । बरिष्ठ पत्रकार विनय कुमार कसजू हामीबीच रहेनन् । उपचारको क्रममा मंगलबार उनको मेडिसिटी अस्पतालमा निधन भएको छ । उनको निधनबाट देशले एक महत्वपूर्ण व्यक्तित्वलाई गुमाएको छ
काठमाडौं, ८ मंसिर । विलासी र निष्क्रिय जीवन यापन गरिरहेका सहरियालाई नसर्ने रोगको जोखिम बढेको छ। सन्तुलित भोजन र व्यायाम नगर्ने तर सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई
काठमाडौँ,३ मंसिर । त्रिभुवन विश्वविद्यालय मातहतको परिक्षण नियन्त्रण कार्यालयबाटै मानविकी विषयमा स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट त्रिविका तत्कालीन
काठमाडौँ, २० कात्तिक : चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशनमा आएको छ । निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु
काठमाडौँ, १० कात्तिक : बौद्ध साहित्यमा महत्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ । बुद्धबचन अनुवाद समिति नेपालले गत दुई वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरु गरेकामा उक्त
नुवाकोट, १० कात्तिक : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर उनले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानमाथि यहाँको बलकोटगढी नगरपालिका–५ दुईपिपल डबलीमा चर्चा गरिएको छ । महाकवि देवकोटाले कुञ्जनी खण्डकाव्य
काठमाडौँ, ९ कात्तिक : ज्येष्ठ सफाइ अभियानकर्मी तोयनाथ पौडेलले लेखेका ‘चेतनामृत’ उपन्यास सार्वजनिक भएको छ । शिक्षण सेवाबाट अवकाशप्राप्त पौडेल दुई वर्षअघि चक्रपथको उत्तरी भाग सफाइ अभियान शुरु भएसँगै निरन्तर
आलोक गौतम: एक गाउँमा जमिन्दारकी छोरी थिई । ऊ एकजना पूजारीको पुत्रसँग प्रेममा थिई । युवक निकै भलाद्मी थियो । धन नभएपनि मन भएको थियो । युवती चतुर थिई ।
यस वर्षको साहित्यतर्फको नोबल पुरस्कार अष्ट्रियाली लेखक पिटर ह्यान्डकेलाई प्रदान गरिने भएको छ । नोबल पुरस्कारको वेवसाइटले उनको साहित्यतर्फको विशिष्ट योगदानको सम्मान स्वरुप पुरस्कार प्रदान गरिने जनाएको छ । यसैगरी