Logo
मुख्य खबर

डेढ दर्जन पत्रकार महिला सम्मानित

काठमाडौँ, २४ फागुन : एकसय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियु (क्रान्तिकारी) ले डेड दर्जन पत्रकारलाई

विस्तृत पढ्नुहोस
पार्टी एकता कार्यदलको प्रतिवेदन बन्दै

काठमाडौँ, २४ फागुन  : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलले आन्तरिक विधान मस्यौदा र संगठनसम्बन्धी खाकाको प्रतिवेदन लेखन कार्य जारी राखेको छ । केन्द्रका नेता

नेपालको शैक्षिक विकासमा साझेदार बन्छौँ : मन्त्री अष्ट्रुप

चरिकोट, २४ फागुन : नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री निकोलाई अष्ट्रुपले नेपालको शैक्षिक विकासमा साझेदारी गरेर अगाडि बढ्ने बताउनुभएको छ । मन्त्री निकोलाई अष्ट्रुपले नर्वे सरकारले नेपाललाई गर्दै आएको सहयोगलाई निरन्तरता दिने

जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने : मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ । नेपाल नगरपालिका संघको

महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी सुधार हुनुपर्ने

काठमाडौँ, २३ फागुन : काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आज

पर्याप्त वैदेशिक लगानी भित्रिन सकेको छैन : मुख्यमन्त्री गुरुङ

नवलपरासी, २३ फागुन  : प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रभावकारी ऐन कानुन नहुँदा पर्याप्त वैदेशिक लगानी नेपालमा भित्रिन नसकेको स्वीकार गर्नुभएको छ । आजदेखि नवलपरासीको नवलपुरमा (बर्दघाट–सुस्ता पूर्व)मा

प्रदेशको स्थानीय तहसँग समन्वय हुने : मुख्यमन्त्री राई

विराटनगर, २३ फागुन  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवाको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ । नेपाल नगरपालिका संघ, प्रदेश

महानगरपालिकाका भित्री भागमा आगलागी जोखिम

ललितपुर, २३ फागुन : महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् । नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ ।

पत्रकार महासङ्घ वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन

जनकपुरधाम, २३ फागुन  नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको यहाँ सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ । बैठकले अठारबुँदे जनकपुरधाम घोषणापत्र

एमाले नेता महासेठको चर्चा चुलिँदो

काठमाडौं, २२ फागुन । नेकपा एमालेका नेता एवम् निर्वाचित प्रतिनिधि सभाका सदस्य रघुवीर महासेठको यतिवेला क्रेज ह्वात्तै बढेको छ । पूर्वमन्त्री समेत रहेका सांसद महासेठ शालिन नेताको रुपमा चिनिन्छन् ।

गोविन्द केसीलाई कारण देखाउ आदेश जारी

काठमाडौं, २२ फागुन । अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले डा. गोविन्द केसीलाई कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा केसीलाई लिखित जवाफ पेश गर्न

पत्रकार धमला जनकपुरमा, एयरपोर्टमा भव्य स्वागत

काठमाडौं, २२ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला क्लबको दुई नम्बर प्रदेशको भेलाको उद्धघाट्न गर्न जनकपुर पुगेका छन् । उनलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । क्लबको

Screenshot