Logo
मुख्य खबर

पत्रकार महासंघको बैठक जनकपुरधाममा शुरु

जनकपुरधाम, २२ फागुन  : नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको तेस्रो पूर्णकालीन बैठक धार्मिक पर्यटकीयस्थल जनकपुरधाममा सोमबारदेखि शुरु भएको छ । आजसम्म चल्ने दुई दिने

विस्तृत पढ्नुहोस
सडक सुरक्षामा एनआरएनले सहयोग गर्ने

काठमाडौँ, २१ फागुन (रासस) : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सडक सुरक्षाका विषयमा सरकारसँग मिलेर काम गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघबीच सडक सुरक्षासम्बन्धी ज्ञान र

रेशम चौधरीलाई स्थानान्तरण गर्न सकिनेः मन्त्री शाह

धनगढी, २१ फागुन (रासस) : प्रदेश नं ७ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कारागारमा अनशनमा बसेका टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीलाई अर्को कारागारमा स्थानान्तरण गर्न सकिने बताउनुभएको छ

पाकिस्तानी प्रधानमन्त्रीका सम्मानमा १९ तोपको सलामी

काठमाडौँ, २१ फागुन : नेपालको दुईदिने औपचारिक भ्रमणमा आज यहाँ आउनुभएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता शुरु

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ । उहाँहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय

राष्ट्रियसभाको अभ्यास शुरु, अन्तरिम कार्यविधि पारित

काठमाडौँ, २१ फागुन (रासस) ःसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभाको पहिलो अभ्यास आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा राष्ट्रियसभाको

पर्सा राष्ट्रिय निकुन्जमा बाघ गणना सम्पन्न

वीरगञ्ज, २१ फागुन । पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । सन् २०१३ को तथ्याँक अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को

खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

भद्रपुर, २१ फागुन : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ । जिल्ला

देउवा गुट–उपगुटको राजनीतिभन्दा माथि उठ्नुपर्छ : खाँण

काठमाडौं, २१ फागुन । नेपाली जनसम्पर्क समिति हङकङका पूर्व अध्यक्ष समेत रहेका नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नम्बर दुईका अध्यक्ष इश्वर खाँणले पार्टीमा सहमति र सहकार्यको विकास आवश्यक रहेको बताएका छन्

गाडीको ठक्करबाट एकको मुत्यु

दाङ, २१ फागुन : गाडीको ठक्करबाट आज यहाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका– ६ का ६१ वर्षीय यामबहादुर थापा रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी

शिक्षा क्षेत्रलाई हस्तक्षेप मुक्त बनाइने : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, २० फागुन (रासस) : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने शिक्षा नीति ल्याउने घोषणा गर्नुभएको छ । प्याबसन प्रदेश नं. २ को प्रथम साधारणसभा

जनतालाई खुःसी पार्ने काममा लाग्नुहोस : मुख्यमन्त्री पोख्रेल

दाङ, २० फागुन (रासस) : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारले अहिले कानुन र संरचना बनाउन लागेको बताउनुभएको छ । दाङको लमही नगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै

Screenshot