Logo
राष्ट्रिय

‘कूूटनीतिक वार्तामार्फत नेपाली भूमि फिर्ता’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ९ जेठ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले स्थापित प्रमाणका आधारमा नेपालले नक्सा सार्वजनिक गरेको बताएका छन् । अमेरिकास्थित सञ्चारकर्मी सँगको भर्चुअल अन्तक्र्रियाका क्रममा बिहीबार

विस्तृत पढ्नुहोस
सुदूरपश्चिममा ३५ दिनयता कोरोना सङ्क्रमित शून्य

डोटी, ८ जेठ : सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि

राष्ट्रियसभाबाट कल ट्यापिङ (इन्टरसेप्सन ) गर्न पाउने विधेयक पारित

काठमाडौँ ८ जेठ  : राष्ट्रियताविरुद्ध गतिविधि गर्ने व्यक्तिको लागि मात्रै कल ट्यापिङ (इन्टरसेप्सन ) गर्न पाउने व्यवस्था राखेर नेपाल विशेष सेवा विधेयक पारित भएको छ। केपी ओली नेतृत्वमा रहेको वर्तमान

सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली भित्रिए

राजविराज, जेठ ८ गते । सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन् । बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली

प्रदेश नं ५ का ११ प्रदेशसभा सदस्यको आरडिटी रिपोर्ट पोजेटिभ

रुपन्देही, ८ जेठ : प्रदेश नं ५ प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान सहमत

८ जेठ । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत

धादिङको स्वास्थ्यचौकी सिल

धादिङ, ८ जेठ : उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–४ गुम्दीस्थित बुढाथुम स्वास्थ्यचौकी अनिश्चितकालका लागि सिल गरिएको छ । लमजुङका कोभिड–१९ सङ्क्रमित तीन वर्षीय बालक ५० गुम्दीमा ५० दिन बसेर काठमाडौँ गएपछि

शव लिन जहाज ट्युनिसिया तर्फ

काठमाडौँ, ८ जेठ : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ । नेपाली सेनाका एक अधिकृतिको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसहित १६४ को स्वाब सङ्कलन

सुर्खेत, ८ जेठ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारी गरी १६४ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको छ । प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन

मिनीट्रक दुर्घटना : दुईको अवस्था गम्भीर

डोटी, ८ जेठ। जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ सुनगडामा बा२क २७३९ नंको मिनीट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या २७ पुग्यो

भद्रपुर, ८ जेठ : झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३,

अंपुन चक्रवात प्रभाव : मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ८ जेठ : अंपुन चक्रवातको प्रभावले आज देशभर बदली रही काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बङ्गालको खाडीमा बनेको चक्रवात जमीनमा प्रवेश गरिसकेकाले