Logo
राष्ट्रिय

भारतबाट एकै दिनमा एक हजार भन्दा बढी कर्णालीवासी भित्रिए

सुर्खेत, ८ जेठ : कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् । भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम

विस्तृत पढ्नुहोस
परिक्षण नगरि झण्डै ९ सय नेपाल भित्रिए, सुदुरपश्चिमका पहाडि जिल्लामा बढ्यो संक्रमणको जोखिम

कैलाली, जेठ ८ । नेपाल भारत सीमावर्ती क्षेत्रमा अलपत्र परेका आठ सय ५८ नेपालीको उद्धार गरिएको छ । जिल्ला समन्वय कार्यालय कैलालीका अनुसार उद्धार गरिएको नेपालीहरुलाई सम्बन्धित गाँउपालिकामा क्वारेन्टाइनमा बस्नेगरि

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार

एजेन्सी/सउल, ८ जेठ । जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल

नेपालमा कोरोनाको संक्रमण भयाबह बन्दै

काठमाडौँ ७ जेठ : महामारी र लकडाउनले विदेशमा अप्ठेरोमा परेका तीन लाख नेपालीलाई दैनिक पाँच छ हजारको दरले स्वदेश भित्र्याउन सरकारले ढिलै भए पनि गृहकार्य थालेको छ । त्यसअघि पर्याप्त

नेपालको नयाँ नक्साबारे अभिनेत्री मनिषाले ट्विट गरेपछि भारतीय मिडियामा हंगामा

काठमाडौं, ७ जेठ । बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाको एउटा ट्वीटले भारतीय मिडियामा हंगामा मच्चाएको छ । नेपालले लिम्पियाधुरासहित जारी गरेको नयाँ नक्साको सपोर्ट गरेपछि मनिषा भारतमा आलोचित

नेपालमा लकडाउनका कारण रोकिएका १६५ भारतीय बोकेर फर्कियो एयर इण्डिया

काठमाडौँ, ७ जेठ : भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले आज दिउँसो उनीहरुलाई काठमाडौँबाट फिर्ता

नेपालगञ्जस्थित जमुनाह नाकाबाट भित्रिए एक हजार

राँझा, ७ जेठ : बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट आज एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ७ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट

कोरोना रोकथामका लागी हवाइ उडान तथा सीमा नाका जेठ मसान्तसम्म बन्द

सरकारले हवाइ उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक तथा वाह्य हवाइ उडानका साथै सीमा नाका

भारतबाट आएका अधिकांशमा नै कोरोना संक्रमण

राँझा, ७ जेठ : बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको तीन स्वाबबाट एक जना र नरैनापुर गाउँपालिका

काभ्रेको भुम्लुमा बोलेरो दुर्घट्ना, सुनकोशीमा खसेर दुई जना बेपत्ता

काभ्रे, ७ जेठ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा आज दिउँसो बोलेरो गाडी दुर्घटनामा पर्दा गाडीमा सवार दुई जना सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । दोलालघाटबाट सापिङतर्फ दाना

खलङ्गास्थित क्वारेन्टिनको सुरक्षामा नेपाली सेना

जुम्ला, ७ जेठ : जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनको रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले क्वारेन्टिन रेखदेखको जिम्मेवारी नेपाली