काभ्रे, जेठ ५ । धुलिखेल अस्पतालमा बिहिवार मृत्यु भएकी सिन्धुपाल्चोककी कोरोना संक्रमित महिलाको १४ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ आएको छ ।
काठमाडौं, ५ जेठ । नेपाल प्रहरीमा ६० जना इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिश भएको छ । प्रहरी प्रधान कार्यालयले हिजो साँझ उनीहरुको बढुवा सिफारिश गरेको हो । बढुवामा अख्तियारमा रहेका पृथ्वीनारायण
काठमाडौँ, ५ जेठ । नेपाल टेलिकम धादिङले उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । यो सेवा जिल्ला सदरमुकाम धादिङबेँसी र आसपासको क्षेत्रमा सेवा सुरु गरिएको हो । नेपाल टेलिकम
काठमाडौँ, ४ जेठ : सङ्घीय संसद्अन्तर्गतको परराष्ट्र सम्बन्ध तथा श्रम समितिका सदस्यहरुले कालापानी र लिपुलेक अतिक्रमणबारे भारत सरकारले त्यहाँको सेना प्रमुखलाई बोल्न लगाएकामा आपत्ति प्रकट गर्नुभएको छ । भारतीय स्थल
डोटी, ४ जेठ : कोरोना भाइरस परीक्षण गर्ने किट नआइपुगेका कारण जिल्लामा एक हप्तादेखि कोरोना परीक्षणको काम रोकिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले यहाँका विभिन्न स्वास्थ्य संस्थाको सहयोगमा कोरोनाको परीक्षणका
काठमाडौँ, ४ जेठ : नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदामा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँच संशोधनका सूचना पेश भएका छन् । राष्ट्रपति विद्यादेवी
जनकपुरधाम, ४ जेठ : धनुषामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । अब यस जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । कोरोना सङ्क्रमण पुष्टि भएका दुवै व्यक्ति नगराइन नगरपालिका–९को
काठमाडौँ, ४ जेठ : पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको
काठमाडौँ, ४ जेठ : राष्ट्रियसभामा आव २०७७/७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार
काठमाडौं, ४ जेठ । भारतले कोभिड-१९ को टेष्ट गर्ने किट नेपाललाई दिएको छ । ३० हजार व्यक्तिको जाँच क्षमताको पीसीआर टेष्ट किट आज दिएको हो । यो किट भारत आफैले
भद्रपुर, ३ जेठ : झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर
बारा, ४ जेठ । विगतमा बाटोमा नोट भेटिंदा मानिसहरु खुसुक्क लिएर जाने गर्दथे । कसै कसैले मात्र प्रहरीलाई खबर गर्थे । तर, पछिल्लो समय नोट भेट्दा पनि कोही टिप्ने आँट