Logo
राष्ट्रिय

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमति भेटिएपछि नाका बन्द

लहान, ३० वैशाख : कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा

विस्तृत पढ्नुहोस
पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालन

काठमाडौँ, ३० वैशाख । सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल

सङ्क्रमित युवकको गाउँलाई सिल गरियो

राजविराज, ३० वैशाख : सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका–३ हटैलटोल र त्यसआसपास क्षेत्रलाई सिल गर्ने निर्णय

नेपाली भूमिको रक्षार्थ एनआरएनको ऐक्यबद्धता

काठमाडौँ, ३० वैशाख : गैरआवासीय नेपाली संघले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनाको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष

कालापानीमा सीमा सुरक्षा पोस्ट स्थापना गरिँदै

काठमाडौँ, ३० वैशाख । नेपाल सरकारले कालापानीमा सशस्त्र प्रहरीको नेतृत्वमा सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना गर्ने भएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सिमाना जोड्ने गरी सडक निर्माण

बाँके, रुपन्देहीलगायत जोखिमयुक्त जिल्लामा उच्च सतर्कता

काठमाडौँ, ३० वैशाख । दिनदिनै कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी

प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता व्यहोर्न पर्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, ३० वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रोजगारीलगायत विभिन्न पेशा र व्यवसायमा गएका नेपालीको प्रवशाज्ञा (भिसा) को म्याद सकिएकै कारणले कसैले पनि विदेशमा कानूनी जटिलता व्यहोर्न नपर्ने बताएका छन् ।

सप्तरीका कोरोना संक्रमित रिपोर्ट नआउदै घर पुगेको खुल्यो

काठमाडौं, २९ वैशाख । सप्तरीका कोरोना भाइरसका संक्रमित युवालाई पीसीआर परीक्षणको रिपोर्ट नआउदै क्वारेन्टाइनबाट घर पठाइएको खुलासा भएको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणमा कोरोना

आजको मौसम पूर्वानुमानः देशभर मध्ययम बर्षा हुन सक्ने

काठमाडौं, बैशाख २९ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज विहानै देखि वर्षाको सम्भावना बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार

कालापानी क्षेत्रमा तत्कालै सशस्त्र प्रहरी खटाइने

दार्चुला, बैशाख २९ । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ।गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि

सीमा समस्याबारे सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौँ, २९ वैशाख । भारतले नियन्त्रणमा लिएको महाकाली पूर्वको भूभाग फिर्ता लिई राजनीतिक र प्रशासनिक उपस्थितिको माग गर्दै प्रतिनिधि सभामा आइतबार सङ्कल्प प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट

उपत्यकामा सवारी पास वितरण पनि खुकुलो पारियो

काठमाडौँ, २९ वैशाख । सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ । यसअघि सम्बन्धित जिल्ला प्रशासन