Logo
राष्ट्रिय

बन्दाबन्दीमा सडक मर्मत गर्न माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ वैशाख । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी भए पनि साँखु क्षेत्रमा पर्ने शङ्खरापुरमा सडक निर्माणलाई निरन्तरता दिइने भएको छ । शङ्खरापुर नगरपालिकाका प्रमुख

विस्तृत पढ्नुहोस
जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रम

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु,

पूर्वमन्त्री पासवानले घरमै मनाए अम्बेडकरको १२९औं जयन्ती

काठमाडौं, ५ बैशाख । पूर्वमन्त्री विश्वेन्द्र पासवानले डा. भीमराव अम्बेडकरको १२९ औं जयन्ती घरमै मनाएका छन् । सदाझैं उनले यो वर्ष अम्बेडकर जयन्ती सार्वजनिक रुपमा भने मनाउन पाएनन् । कोरोना

बेलायती नागरिक बोकेर उड्यो टाईटन एयरवेज

काठमाडौँ, ५ वैशाख : संयुक्त अधिराज्य बेलायतको टाईटन एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ ।टाईटनले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र

लकडाउनमा इन्टरनेट सेवा नकाट्न प्राधिकरणको निर्देशन

काठमाडौँ, ५ वैशाख : नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । ‘लकडाउन’को समयमा केही इन्टनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेको

महाकाली पारी क्वारेन्टाइनमा कष्टकर दैनिकी, कहिले पाउलान् स्वदेश छिर्न ?

हेमन्त बोहरा, बझाङ । अहिले भारतीय भूमिमा हजारौं नेपाली स्वदेश फर्कने आशामा सीमा नजिकै बसिरहेका छन् । उनीहरु क्वारेन्टाइनमा छन् । लकडाउन र सीमानाका बन्दका कारण हजारौं नेपालीहरु भारतीय भूमिको

पुलको छेकबारले लियो होमबहादुरको ज्यान, परिवारको बिचल्ली

धादिङ्ग, ५ वैशाख । लकडाउन कडाई गर्ने र गाउँमा कसैलाई प्रवेश गर्न नदिने भन्दै कतै पुलमा छेकबार लगाएर बन्द गर्ने त कतै बाटोमा अवरोध हाल्ने होडवाजी चलेको छ । स्थानीय

चरणबद्ध रुपमा विभिन्न राज्यमा लगाइएको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

काठमाडौं, बैशाख ५ । कोभिड–१९ अमेरिकाभर फैलिरहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन्।उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही

तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले

काठमाडौँ, ५ वैशाख । देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् । यसले बजारमा भीडभाड बढेको छ ।

आधिकारिक सूचनाले बनाउँछ भयमुक्त

काठमाडौँ, ५ वैशाख । संसार नै यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा छ । नेपालमा पनि केही व्यक्तिमा सङ्क्रमण देखिएपछि यतिबेला देश बन्दाबन्दीमा छ । बन्दाबन्दीका कारण बाहिर हिँड्डुल गर्न

‘जोखिममा परेका श्रमिक फिर्ता ल्याउनू’

काठमाडौँ, ५ वैशाख । सर्वोच्च अदालतले वैदेशिक रोजगारी कोभिड–१९ सङ्क्रमणको जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई स्वदेश फिर्ताको आवश्यक प्रक्रिया थाल्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । बहुसङ्ख्यक जनताको स्वास्थ्य

मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न स्थानीयको आग्रह

मेलम्ची, ४ वैशाख : हेलम्बु गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ । गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय

Screenshot