Logo
राष्ट्रिय

गाँजा बरामद गर्न गएको प्रहरीलाई स्थानीयले लखेटे, ज्यान जोगाउन प्रहरीले खोल्यो हवाईफायर

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, बैशाख २७ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद

विस्तृत पढ्नुहोस
कोरोना भेटिएपछि कन्ट्रयाक्ट ट्रेसिङ टोली कपिलवस्तुमा

कपिलवस्तु, बैशाख २७ । मायादेवी गाउँपालिका– ४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट टे«सिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु आएको छ ।

सरकारी जग्गा संरक्षण साहसिक र सफल आरम्भ

नेपालमा सरकारी जग्गा अतिक्रमण र हिनामिना गर्ने काम कहिलेदेखि सुरु भयो भन्ने खास तथ्य र प्रमाण छैन । सरकारी जग्गाको ठूलो क्षेत्रफल अतिक्रमण र हिनामिना भने भएको छ । शक्ति र पहुँचको

नीति तथा कार्यक्रम जेठ २ मा

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्या भण्डारीसँग प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरी सङ्घीय संसद्को अधिवेशनको तयारीबारेमा जानकारी गराएको छ । राष्ट्रपतिलाई नेपाल सरकारको

‘हेल्लो सरकार’द्वारा गुनासो सम्बोधन जारी

काठमाडौँ, २७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न बन्दाबन्दी (लकडाउन) का बेला हेल्लो सरकारले गुनासो लिने र सुनुवाइका लागि सिफारिस गर्ने काम निरन्तर गरिरहेको छ । कर्मचारी कार्यालयमा आउन

स्वदेश फर्कन चाहनेका लागि उचित कदम चालौँ

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय सभाको शुुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै संसदीय दलका नेताहरूले भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कन चाहेका नेपाली नागरिकलाई जति सक्दो छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

विद्यार्थी परिषद्द्वारा सरकारसमक्ष विशेष आर्थिक प्रतिवेदन पेश

मोहन श्रेष्ठ/काठमाडौँ, २६ बैशाख । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सरकारसमक्ष आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि तयार भइरहेको बजेटमा सुधार ल्याउन महत्वपूर्ण विषयहरूलाई समावेश गरी विशेष आर्थिक प्रतिवेदन सरकारसमक्ष पेश

कपिलवस्तुमा कोरोनाविरुद्ध म्यादी प्रहरी परिचालन

चन्द्रौटा,२६वैशाख : कपिलवस्तुको विजयनगर गाउँपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । पचास युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन गरिएको पालिकाले जनाएको छ । सीमाको सुरक्षा तथा

कोरोना मुक्त भएर आज आठ जना ‘डिस्चार्ज’ हुँदै

विराटगर,बैशाख २६ । प्रदेश १ मा रहेको कोशी अञ्चल अस्पतालमा कोरोना उपचार गराइरहेका आठ जनाको आज डिस्चार्ज हुने भएका छन् । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको

सामाजिक न्यायको परिकल्पना संविधानले गरेको छ : प्रधानन्यायाधीश

काठमाडौं, २६ बैशाख । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कानून दिवसले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना व्यक्त

कोरोनामा उत्पादन वृद्धि अभियान

काठमाडौँ, २६ काठमाडौँ । कोरोना (कोभिड १९) सँग जुध्न अवलम्बन गरिएको बन्दाबन्दी (लकडाउन) ले उत्पादन तथा अर्थतन्त्रका गतिविधि ठप्प छन् । यद्यपि नेपाल सरकारले औद्योगिक र कृषिक्षेत्रलाई खुकुलो बनाउने निर्णय

खुला भएन श्रीसदन

काठमाडौँ, २६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा