Logo
राष्ट्रिय

पत्रकारका लागि तत्काल राहत प्याकेज घोषणा गर्न ध्यानाकर्षण

काठमाडौँ २४ चैत  : नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले कोरोना भाइरसको सङ्क्रमणको सङ्कट एवम् जोखिमपूर्ण स्थितिमा र लकडाउनको विषम परिस्थितिमा पनि जनतालाई सुसूचित गर्न

विस्तृत पढ्नुहोस
विप्लव समूह राहत बाँड्दै

बझाङ, २४ चैत्र । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राहत वितरण शुरु गरेको छ । उसले बझाङ जिल्लामा कोरोना सङ्क्रमणबाट प्रभावित ज्यालादारी गरेर बाँच्ने अवस्थामा रहेका विपन्न परिवारहरूलाई खाद्यान्न वितरण

विप्लव समूहका लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ

काठमाडौं, २४ चैत्र । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गण्डकी ब्युरो सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई पक्राउ गरेको छ । उनलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाली काँग्रेसद्वारा प्रदेश नं २का कोरोना कोषमा ४० लाख प्रदान

जनकपुरधाम, २४ चैत : प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज रु ४० लाख ७५ हजार प्रदान गरेको

ऊर्जामन्त्री पुनद्वारा रोल्पामा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ, २४ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड–१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल

कोरोनाको शंकास्पद विमारीलाई अस्पताल पु¥याउने जिम्मा सेनालाई

काठमाडौं, चैत २४ । सरकारले कोरोनाका संक्रमित तथा शंकास्पद विरामीलाई अस्पताल सम्म पुगाउने जिम्मा नेपाली सेनालाई दिएको छ। सरकारले पेसेन्ट रिसिभिङ टिमको जिम्मेवारी सेनालाई दिएपछि अब संक्रमित तथा शंकास्पद विरामीलाई

लकडाउनपछि पशुपतिमा घट्न थाले शव

काठमाडौँ, २४ चैत । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि

धनगढीका कोरोना संक्रमितलाई अस्पताल पु¥याउने सहित दुई जनाको रिपोर्ट आउन बाँकी

कैलाली, चैत २३ । धनगढीका दुई जना कोरोना संक्रमितका सात जना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आईसकेकोमा दुई जनाको रिपोर्ट भने आउन बाँकी छ। दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५

कोरोना संक्रमणको उच्च जोखिममा युरोपका नेपाली

विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा

अमेरिकामा पाँच सय नेपालीमा कोरोनाको सङ्क्रमण

२३ चैत : संयुक्त राज्य अमेरिका अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

काठमाडौं, २३ चैत । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । ट्राभल हिस्ट्री (यात्राको इतिहास) भएका व्यक्तिमार्फत परिवारमा संक्रमण फैलिएकोले मुलुक दोस्रो चरणमा प्रवेश भएको स्वास्थ्य

एनआरएनएले शुरु गरयो आर्थिक सहयोग सङ्कलन अभियान

काठमाडौँ २३ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग

Screenshot