Logo
राष्ट्रिय

विद्युत् उत्पादन अनुमतिपत्रमा कडाई गर्ने सरकारको संकेत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ वैशाख । सरकारले जलविद्युत् उत्पादन अनुमति पत्रमा कडाई गर्ने संकेत गरेको छ । पछिल्लो समय जलविद्युत् उत्पादन अनुमति वितरण सहज हुँदा भएको लगानीसमेत

विस्तृत पढ्नुहोस
कोरोना देखिएपछि उच्च सतर्कता

काठमाडौँ, २६ वैशाख । वीरगन्ज महानगरपालिका वडा न.३ छपकैयामा एकै दिन १७ जनामा कोरोना पोजिटिभ भेटिएपछि पर्सा जिल्लाको सुरक्षा सर्तकता अत्यन्त कडा बनाइएको छ । कोरोना सङ्क्रमित भएकाहरूसँग सम्पर्कमा आएकाहरूको

दुई संक्रमित १० दिन अघि मुम्बइबाट लुकेर नेपाल पसेका थिए

काठमाडौँ, २६ बैशाख । कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौँ, २६ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको

बुढानिलकण्ठ स्कुलद्धारा विद्यार्थीहरुलाई नेपाल टेलिकमको ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान

काठमाडौं, २५ वैशाख । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् ।

धरहरा ३८ र रानीपोखरी ८८ प्रतिशत सम्पन्नः काम पुनसञ्चालन

काठमाडौँ, २५ वैशाख : कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः शुरु भएको छ

मापदण्ड पालना गरी उद्योगसँगै राजमार्गका होटल र वर्कशप सञ्चालन गर्न सरकारको निर्णय

काठमाडौं, २५ बैशाख । सरकारले लकडाउनमा ४२ प्रकारका उद्योग तथा केही व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । राजमार्ग र सहायक राजमार्गमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर होटेल तथा रेस्टुरेन्ट

राष्ट्रिय एकताका लागि बुद्धका उपदेश आवस्यक : प्रदेश प्रमुख शेरचन

कास्की, २५ वैशाख :गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतमबुद्धको २५६४औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले पवित्रभूमि नेपालको लुम्बिनीमा

महाकाली तरेर भित्रिए छ नेपाली

दार्चुला, २५ वैशाख : लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका

शाक्यमुनि बुद्धः आर्यअष्टाङ्गिक मार्गका पथप्रदर्शक

काठमाडौँ, २५ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका

गौतमबुद्धले देखाएको सद्मार्ग सबैका लागि अनुकरणीय : उपराष्ट्रपति

काठमाडौँ, २५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताएका छन् । २५६४ औँ बुद्ध जयन्तीका

बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेका छन् । आजको