Logo
राष्ट्रिय

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौँ, २० वैशाख : मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा

विस्तृत पढ्नुहोस
‘लकडाउन’को ३९ औं दिनः उल्लंघन गर्ने १५ सय प्रहरी नियन्त्रणमा

काठमाडौं, बैशाख २० । आज लकडाउनको ३९ औ दिन । कोरोना भाइरसको महामारीबाट बच्न जारी लकडाउनका बिच काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १५ सय भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ

ताप्लेजुङमा आगलागीबाट १० घर जले

ताप्लेजुङमा आगलागीबाट १० घर जलेका छन । जिल्लासदरमुकाम फुङलिङस्थित पुरानो बैंक लाईनमा शुक्रबार बेलुका ९ः ३० बाट सुरु भएको आगलागी विहान ५ बजे नियन्त्रणमा आएको थियो । आगलागी नेपाली कांग्रेसको

विज्ञहरुसंग भर्चुअल छलफल गरिने

काठमाडौँ, २० वैशाख । परराष्ट्र मन्त्रालयले स्वदेश र प्रवासमा रहेका विज्ञलाई सङ्कट निकासमा सघाउने उद्देश्यसहित भर्चुअल अन्र्तक्रिया सञ्चालन गर्ने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत नीति, योजना, विकास कूटनीति तथा

लकडाउनमा फसेका २७ थाई नागरिक बोकेर उड्यो जहाज

काठमाडौँ, १९ वैशाख : लकडाउनका कारण नेपालमा रोकिएका २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको छ । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

कर्मचारीले सरकारी लेटरम्याडमा प्रचण्डलाई कमरेड लेखेपछि…

काठमाडौं, १९ वैशाख । यतिबेला दिपक पाठक हिरासतमा छन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरित्रहत्या गर्ने गरी सामाजिक सञ्जालमा लेखेपछि उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो

गायिका रानुदेवीको निधन

काठमाडौं, १९ वैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उनकी

खुला कारागारको अवधारणा कार्यान्वयन गर्न आदेश

काठमाडौँ, १९ वैशाख । सर्वोच्च अदालतले खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुँयालको संयुक्त इजलासले ऐन सुधारको लामो समय भए पनि व्यवस्था

कोरोनाको कहरः विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ३३ हजार

काठमाडौ, बैशाख १९ । कोरोना भाइरसबाट विश्वभर दुई लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख

गैरीगाउँमा बम विस्फोट, चार बालबालिकाको मृत्यु

रोल्पा, १८ वैशाख : त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि स्थानीयवासी हेर्न गएका

चीनको चाङ्शा उड्यो हिमालय एयरलाइन्स

काठमाडौँ, १८ वैशाख : कोभिड–१९ सम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चाङ्शा उडेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज साँझ ६ः०० बजे

चन्द समूहका केन्द्रीय सदस्य पक्राउ

सुर्खेत १८ वैशाख : प्रहरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी