Logo
राष्ट्रिय

आरडिटी परीक्षणमा दुईको पोजेटिभ रिपोर्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ वैशाख । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित

विस्तृत पढ्नुहोस
सक्रिय हुँदै मिनी संसद्

काठमाडौँ, ३ वैशाख । कोरोना सङ्क्रमण (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि सरकारले गरेका कामकारबाहीमा सुझाव, अनुगमन तथा निर्देशनका लागि संसदीय समिति भर्चुअल रूपमा सक्रिय हुन थालेका छन् । समिति सञ्चालन लगायतबारे

सवारी चलाउन अब ई–पास

काठमाडौँ, ३ वैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यक रूपमा सवारी अनुमति चाहिएमा ई–पासको व्यवस्था गरेको छ । ई–पासका लागि अनलाइन दरखास्त दिनुपर्ने हुन्छ । यद्यपि जिप्रकाले पहिला नै जारी

‘प्रतिपक्षको सुझावलाई आरोपका रुपमा नबुझियोस्’– पौडेल

काठमाडौँ, ३ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकारको सफलतासंग सवै नेपालीको भविष्य जोडिएको भन्दै सरकारले प्रभावकारिता बढाउनु पर्ने बताएका छन् । अहिलेको समस्याको समाधन भनेको लकडाउन भएपनि

राष्ट्रपति भण्डारी र प्रम ओलीबीच भेट

काठमाडौं, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड १९) का विरुद्ध सबै नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बताएका छन् । नियमित भेटघाटका लागि मंगलबार साँझ राष्ट्रपति भवन शीतल

कोरोना नियन्त्रणमा जनप्रतिनिधिलाई चटारो

काठमाडौँ, ३ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई अहिले चटारो छ । बिहानदेखि साँझसम्म अधिकांश जनप्रतिनिधि प्रायः व्यस्त हुने गरेका छन् । सरकारले घोषणा गरेको

पत्रकार महासङ्घले शुरु गर्यो डिजिटल संवाद

काठमाडौँ, २ वैशाख : नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजना र महासङ्घको डिजिटल मिडिया समितिको संयोजनमा कोरोना भारइस महामारीका सन्दर्भमा डिजिटल संवाद आयोजना गरेको छ । संवाद कार्यक्रममा महासङ्घका अध्यक्ष

क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० दिने प्रदेश सरकारको निर्णय

कास्की, २ वैशाख : गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको

चौँतीस ब्राजिलका नागरिक बोकेर नेपाल एयरलाइन्स दिल्ली प्रस्थान

काठमाडौँ, २ वैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज ३४ ब्राजिलियाली नागरिक लिएर नयाँ दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत

आजको मौसम पूर्वानुमानः हावाहुरीसहित बर्षाको सम्भावना

काठमाडौं, बैशाख २ । मंगलबार देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशको मौसममा बदली आएको छ

नयाँ वर्ष शुरु भयो, भेटिएन भित्तेपात्रो

काठमाडौँ, २ वैशाख । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ शुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता

‘मेरो प्रधानमन्त्रीसंग ठाकठुक छैन र सरकारको नेतृत्व पनि परिवर्तन हुँदैन’

काठमाडौँ, २ बैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु र प्रधानमन्त्री केपी शर्मा ओलीकाबीच कुनै विवाद नरहेको भन्दै अहिले सरकारको नेतृत्व परिवर्तन हुने कुरा पनि मनोगत मात्र भएको बताएका