Logo
राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ चैत । कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारी रोक्नका लागि नेपालमा लकडाउन गरिए पनि राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय निर्माणको काम भने

विस्तृत पढ्नुहोस
काँग्रेस सांसदले १५ दिनको पारिश्रमिक प्रदान गर्ने

काठमाडौँ, २८ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ

प्रदेश नं २ को राहत कोषमा पौने दुई करोड जम्मा

जनकपुरधाम २८ चैत : प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार

तीनै तहका सरकार कोरोनाविरुद्ध क्रियाशील

काठमाडौँ, २८ चैत । अहिले कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९) फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन् । तीनै तहले आ–आफ्नो संयन्त्र सफल रूपमा कार्यान्वयन

सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ

काठमाडौँ २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ

आजको मौसम पूर्वानुमानः कतै हावाहुरी, कतै चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं, चैत २८ । हाल देशभित्र स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव बढेकाले शुक्रबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको

उपत्यकामा एक लाख ६० हजारलाई राहत प्रदान

काठमाडौँँ, २८ चैत । उपत्यकामा कोराना भाइरस (कोभिड–१९)को सङ्क्रमणपछि गरिएको लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहाय गरी एक लाख ६१ हजार ७६५ घर परिवारले राहत सामग्री लिएका

मौलिक हक कार्यान्वयनबारे प्रतिवेदन दिनू : सर्वोच्च

काठमाडौँ, २८ चैत । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि भइरहेको लकडाउन अवधिमा नागरिकका मौलिक हक कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन दिन सरकारलाई आदेश गरेको छ । अधिवक्ता अनन्तराज लुइँटेलद्वारा

विद्युत् उत्पादन ४५ प्रतिशत कम

काठमाडौँ, २८ चैत । नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको

डा. सिलवालद्धारा एक महिनाको सरकारी तलब नगरपालिकाको कोरोना कोषमा जम्मा

काठमाडौं, २७ चैत्र । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी बिक्रम सिलवालले नेपाल सरकारबाट प्राप्त गर्ने तलबबाट एक महिनाको तलब रकम ललितपुर महालक्ष्मी नगरपालिकाको कोरोना कोषमा जम्मा गरेका छन् । सिलवाल

कोरोना सङ्क्रमितलाई आत्मबल बढाएर उपचार गराउन मुख्यमन्त्री गुरुङको आग्रह

चिप्लेढुङ्गा, २७ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङको धौलागिरि अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको स्वास्थ्यवस्था बुझेका छन् । मुख्यमन्त्री गुरुङले आज बिहान टेलिफोनमार्फत कुराकानी गरेर उनको स्वास्थावस्थाका बारेमा

कोरोना नियन्त्रण कोषमा प्रदेश प्रमुख यादवको पारिश्रमिक जम्मा

बुटवल, २७ चैत : कोभिड –१९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक