काठमाडौँ, २७ चैत । संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणको अधिवेशनका रूपमा लिइन्छ तर विधेयक अधिवेशनमै यो पटक कानुन तर्जुमाको अवस्थामा भने निकै फितलो रह्यो ।
कास्की, २६ चैत : नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ
फिदिम, २६ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्बीर नलिन निर्देशन दिएको छ । नेकपा
काठमाडौँ, २६ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ । सरकारले हालसम्म गरेका कार्य र प्रयास सही भएको र
काठमाडौं,चैत २६ । मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले तिनलाई पाल्ने व्यक्तिलाई लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन्। दुई घरपालुवा कुकुर, एक बिरालो
काठमाडौं, २६ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको बैठकले सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कोरोना
काठमाडौँ, २६ चैत । कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । कडाउनपछि नेपालमा सञ्चालनमा रहेका सबैजसो रेष्टुराँ बन्द रहेका बेला काठमाडौँको
काठमाडौँ, २६ चैत । आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारीविरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरूलाई सम्बोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरि ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र
खोटाङ, २५ चैत्र । लकडाउनका बेलामा घरमै बस्ने र स्थानीय निकायका जनप्रतिनिधिलाई राहत वितरणमा लाग्न भनिएको छ । तर, खोटाङको दिक्टेल रुपाकोट मझुवागडी नगरपालिकाका एकजना वडाध्यक्ष भने खोलामा पौडी खेल्दै
काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले गरिब, मजदूर र दुःखीको सेवा गरेर प्रजातन्त्र पुर्नस्थापना दिवस मनाउन सबैलाई आग्रह गरेका छन् । नेता
काठमाडौँ, २५ चैत : अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ । निमोनिया र दमकी बिरामी ७३ वर्षीया जसुदा