Logo

लकडाउनमा हुल कसेर माछा मार्न पुगे वडाध्यक्ष



खोटाङ, २५ चैत्र । लकडाउनका बेलामा घरमै बस्ने र स्थानीय निकायका जनप्रतिनिधिलाई राहत वितरणमा लाग्न भनिएको छ । तर, खोटाङको दिक्टेल रुपाकोट मझुवागडी नगरपालिकाका एकजना वडाध्यक्ष भने खोलामा पौडी खेल्दै माछा मारेको तस्बिर सार्वजनिक भएको छ ।

मझुवागडी १४ का वडाध्यक्ष दिनेश राई हुल बाँधेर गत शुक्रबार अर्कै नगरपालिकामा अवस्थित तापखोलामा असला माछा मार्न हुल कसेर पुगेका हुन् । उक्त कार्यपछि वडाध्यक्ष आलोचिन हुन पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot