Logo
राष्ट्रिय

आज २०७६ चैत्र १९ गते बुधबारको राशिफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत्र । आज श्री शाके १९४१ बि.सं. २०७६ साल चैत्र १९ गते बुधबार इश्वी सन २०२० अप्रिल १ तारीख चैत्र शुक्लपक्ष अष्टमी तिथी

विस्तृत पढ्नुहोस
नेपाल एयरलाइन्सको जहाज आज अस्ट्रेलिया उड्दै

काठमाडौँ, १९ चैत : चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अष्टे«लिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी

श्रमजीवी पत्रकार र सञ्चारमाध्यमलाई राहत प्याकेजमा समेट्न आग्रह

काठमाडौँ, १९ चैत : न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकार र आमसञ्चार प्रतिष्ठानहरुलाई श्रमजीवी पत्रकारहरु जोखिमपूर्ण अवस्थामा पनि नागरिकलाई सुसूचित गर्ने जिम्मेवारीसहित कार्यस्थलमा रहेकाले उनीहरुलाई उचित राहत र पारिश्रमिक दिन माग

भावनाले सबै कुरा चल्दैन, जो जहाँ छन्, त्यहीँ रहनुपर्छ –उपप्रम पोखरेल

काठमाडौँ, १९ चैत । सरकारले लकडाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय

६ स्थानबाट सिलिण्डर वितरण गर्ने ग्यास उद्योगको तयारी

काठमाडौँ, १८चैत : कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन

ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सभापति देउवाको आग्रह

काठमाडौँ, १८ चैत : लकडाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन पार्टीका नेता कार्यकर्ता एवं समस्त नेपालीमा अपिल गर्दै सभापति देउवाले सरकार र समुदायको ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी

आवश्यक स्वास्थ्य सामग्री व्यवस्था हुँदैछः मुख्यमन्त्री भट्ट

धनगढी, १८ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरससँग लड्नका लागि पहिलो घेरमा रहनु हुने चिकित्सकका लागि चाहिने थप स्वास्थ्य सामग्रीको व्यवस्थापन भइरहेको बताएका छन् । कोरोना भाइरस

२ करोड सहयोग गर्दै ज्ञानेन्द्र शाहले भने- महामारीमा ज्यानको प्रवाह नगरी खट्नेप्रति आभार (विज्ञप्तिसहित)

काठमाडौं, १८ चैत्र । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष मा दुई करोड प्रदान गरेका छन् । उनले आज कोषमा दाखिला हुनेगरी उक्त रकम

उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने

काठमाडौँ, १८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ ।

मानव अधिकार आयोगले दुई करोड सरकारलाई फिर्ता दिने निर्णय

काठमाडौँ, १८ चैत : राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अतिआवश्यक खर्चबाहेक विनियोजित बजेट रकमबाट रु दुई करोड सरकारलाई तत्कालै फिर्ता गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको रोकथाम तथा

नागरिक लगानी कोषको एक करोड २५ लाख सहयोग

काठमाडौँ, १८ चैत : नागरिक लगानी कोषले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । कोषको सोमबार

माननीयको अनावस्यक खर्च घटाएर कोरोनामा लगाउँः अध्यक्ष लोहनी

काठमाडौँ, १८ चैत । कोराना भाइसरको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । क्षणभरमा नै कोरोना भाइसरबाट मर्नेको संख्यामा वृद्धि भइरहेको परिस्थितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोरोनाविरुद्ध लड्नका