Logo
राष्ट्रिय

लीलामणि फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ फागुन । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ। उनको स्थानमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई पठाउन सिफारिस गरिएको छ। प्रधानमन्त्री निवास

विस्तृत पढ्नुहोस
पुस्तकको मूल्यवृद्धिको नेविसङ्घद्वारा विरोध

काठमाडौ, फागुन १८ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज

कर्मचारी अभावमा चोरीनिकासी वृद्धि

डडेल्धुरामा सशस्त्र वन रक्षक नहुँदा डडेल्धुराका वनमा चोरी तस्करी बढ्दै गएको छ । डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरा जिल्लामा सवडिभिजन वन कार्यालय र डिभिजन वन कार्यालय गरी आठ डिभिजन

असिना कारण किसान चिन्तित

काठमाडौ, फागुन १८ । डोटी जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु¥याएको छ । पूर्वीचौकी गाउँपालिकाका

भक्तपुर क्वारेन्टाइनमा रहेका भोली घर फर्कने

काठमाडौं, फागुन १८ । कोरोना भाइरसको उद्गमस्थल हुपईको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीहरुको दोस्रो पटकको थ्रोट स्वाव परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । क्वारेन्टाइनमा बसिरहेका १ सय ७५ जना

सचिवकै व्यवस्थापन हचुवामा, प्रधानमन्त्री कार्यालय नै बन्न सकेन चलायमान

काठमाडौं, १८ फागुन । सरकारले निजामती सेवाको उच्च, महत्वपूर्ण र प्रभावकारी मानिने सचिवको व्यवस्थापन हचुवाको आधारमा गर्दा मन्त्रालय र मातहत निकायले प्रभावकारी परिणाम दिन नसकेको पाइएको छ । हाल रहेका

कांग्रेसमा विभाग गठन : पौडेल समूह असन्तुष्ट

काठमाडौँ, १८ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल सकिनु दुई दिनअघि विभाग गठन गरेका छन्। उनले शनिबार १३ विभागका प्रमुख प्रमुख मनोनीत गरेका हुन्। देउवाको  उक्त

नेकपा फुट्छ भन्ने हल्ला निराधार : भीम रावल

धनगढी, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको स्पष्ट पारेका छन्

बन्दीपुरमा पौने नौ लाखको पुल नबन्दै बबन्डर

तनहुँ, १६ फागुन । नाम पुल काम कुलो । यो देशकै सुन्दर ठाउँ बन्दिपुर क्षेत्रको हो । बन्दीपुर गाउँपालिकाको फुदी खोलामा बनिरहेको पुलमा पौने नौ लाख विनियोजन गरेर काम भइरहेको

५० श्यैयाको सैनिक अस्पताल सञ्चालनमा

काठमाडौ, फागुन १६ । इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० श्ययाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आज एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका

दमौली साहित्य सम्मेलन २३७ कविता प्राप्त

काठमाडौ, फागुन १६ । तनहुँको दमौलीमा हुन लागेको दोस्रो राष्ट्रिय साहित्य सम्मेलनका लागि देशभरबाट २३७ कविता प्राप्त भएको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा फागुन २४, २५ र २६

पेट्रोलियम पदार्थ अन्वेषण, सर्वेक्षणको काम सम्पन्न

काठमाडौ, फागुन १६ । दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो