Logo
राष्ट्रिय

कानूनमन्त्रीमा तुम्बाहाङ्फे नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शिवमाया तुम्वाहाङ्फेलाई नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा पद तथा गोपनीयताको शपथ गराएको छ । राष्ट्रपतिले राष्ट्रपति

विस्तृत पढ्नुहोस
टेन्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई संसदीय समितिको निर्देशन

फागुन ५, काठमाण्डौ । प्रतिनिधिसभाको विकास तथा प्रविधिसमितिले तराई मधेस द्रुतमार्ग आयोजनामा गरिने टेन्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले टेन्डर प्रकृयामा पारदर्शिता

मन्त्रीको सपथ लिन दौरा सुरुवाल लगाएर पुगेका रामेश्वर फर्कनुपर्दा…

काठमाडौं, ५ फागुन । प्रदेशसभा सांसद रामेश्वर फुयाँललाई वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सपथका लागि बोलाइयो । उनलाई दौरा सुरुवाल लगाएर आउन मुख्यमन्त्रीको कार्यालयबाट खबर आयो । फुयाँलले बधाई

उपप्रधानमन्त्री पोखरेलले गरे कालापानी क्षेत्र निरीक्षण

काठमाडौं, फागुन ५ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका

राजपा महाधिवेशनको मिति सरेको सर्‍यै

काठमाडौँ, ५ फागुन । मधेसकेन्द्रित ६ पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) ले महाधिवेशन गर्न नसकेर दुईपटक विधान संशोधन गरिसकेको छ । एकता महाधिवेशनका लागि तीनपटक तोकिएका मिति त्यत्तिकै गुज्रिएका

ललिता निवास जग्गा प्रकरण : भाग्‍ने आशंका गरिएकालाई पक्राउ गर्ने तयारी

काठमाडौँ, ५ फागुन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दर्ता भएको छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार

रहस्यमय एउटा भेट अनि तस्विर

काठमाडौं, फागुुन ५ । नेपाली कांग्रेसमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रमा माग गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटको प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय

शालीन प्रतिपक्ष हुँदा पनि सरकारले काम गरेन

काठमाडौं, फागुन ५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा दुई तिहाइ बहुमत र शालीन प्रतिपक्ष हुँदा पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ । सरकार गठन भएको

‘सरकारविरुद्ध प्रतिगामी चलखेल’

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफूविरुद्ध अनेकखाले षड्यन्त्र भइरहेको बताएका छन्। मुलुकभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भइरहेको उनको दाबी छ। गृहनगर दमकमा आइतबार आयोजित कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका

सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायी आतंकित

काठमाडौं, ५ फागुन । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही उद्योगी–व्यवसायीसँग आर्थिक कारोबारको विवरण मागेको छ। यसबाट उद्योगी–व्यवसायी त्रसित बनेका छन्। विभागले केही उद्योगी–व्यवसायीलाई पठाएको पत्रमा उनीहरूका कम्पनीले हालसम्म चुक्ता गरेको करको

जग्गा खोस्न मन्त्रीकै एक्सन

काठमाडौं, ५ फागुन । अतिक्रमित जग्गा फिर्ता ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल नै फिल्डमा खटिएकी छन्। काठमाडौंका प्रमुख तीन स्थानका १५ रोपनी ६ आना २ दाम

कालापानी जाँदै रक्षामन्त्री

काठमाडौँ, ५ फागुन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन्। ‘हामी हाम्रो भूमि एक इन्च पनि छाड्दैनौं’, उनले भने, ‘हामीलाई अरू देशको भूमि