Logo
राष्ट्रिय

प्रधानमन्त्री भन्छन्– ‘प्रशंसा गर्ने मुटु भएका सम्पादक छैनन्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरूको समाचार नै नबन्ने गरेको गुनासो गरेका छन् । सरकारले गरेका राम्रा कामको समाचार

विस्तृत पढ्नुहोस
माघी पर्वको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा

सुर्खेत, २९ पुस : कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा

सोनाम ल्होसार पर्व मनाउन वाग्मती प्रदेशमा सार्वजनिक बिदा

हेटौँडा, २९ पुस : आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार

पुरानो संसद् भवन नयाँ बनाउन विकास समितिको निर्देशन

काठमाडौँ, २९ पुस  : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरबारस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ । समितिको आजको बैठकमा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले

पश्चिमी वायुको प्रभावले पश्चिममा वर्षा र हिमपात

काठमाडौँ, २९ पुस : पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको

सुपुर्दगी सन्धिमा चिनियाँ चासो

काठमाडौं, २९ पुस । चिनियाँ पक्षले गृहमन्त्री रामबहादुर थापाको चीन भ्रमणका अवसरमा नेपालसँग हुने भनिएको सुपुर्दगी सन्धिबारे चासो राखेको छ। गत पुस २० देखि २५ गतेसम्म भएको गृहमन्त्री थापाको भ्रमण

उपसभामुखको शक्ति !

काठमाडौँ, २९ पुस । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा

राष्ट्रियसभालाई टेर्दैनन् मन्त्री

काठमाडौं, २९ पुस । पुस २० गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई छलफलका लागि बोलायो। विषय थियो– प्रदेश र स्थानीय तहमा कर्मचारी

मिटर ब्याज प्रकरण, यादवको घरमा प्रहरीको छापा

काठमाडौँ, २९ पुस । ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमबार खानतलासी गरेको छ । सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर

‘उच्च मनोबलले काम गर्नुस्’

काठमाडौँ, २९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ औं वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले प्रतिवेदन प्रस्तुत गरेको थियो । गोरखापत्र

बालबालिकासम्बन्धी ऐन ल्याइने

काठमाडौँ, २८ पुस : सरकारले सडक बालबालिकामुक्त नेपाल निर्माण गर्ने उद्देश्यले छिट्टै बालबालिकासम्बन्धी ऐन ल्याउने भएको छ । सरकारले लामो समयदेखि काठमाडौँ उपत्यकाका विभिन्न सहरबाट बालबालिको उद्धार अभियानसमेत सञ्चालन गर्दै

‘बाहिर भेला गर्दै हिँड्नेले सभामुखबारे निर्णय गरून्’

काठमाडौँ, २८ पुस । संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरूकै लागि प्रत्युत्पादक बन्ने देखिएको