Logo
राष्ट्रिय

सीमा विवादमा छलफल गर्न सङ्कल्प प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ पुस। सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद

विस्तृत पढ्नुहोस
अतिक्रमित जग्गा फिर्ता गर्ने काम सुरु

काठमाडौँ, ७ पुस। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया सुरु भइसकेको बताएको छ । सर्लाहीको बरहथवामा व्यक्तिको

सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको चौथो बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । मङ्सिर २९

एमसिसीको सहयोग भौतिक पूर्वाधारमा : इण्डो प्यासेफिकको रणनीतिमा छैन

काठमाडौँ, ६ पुस : नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको (मिलेनियम च्यालेन्ज एकाउन्ट) एमसिए

आज वर्षकै छोटो दिन, १० घण्टा २१ मिनेट मात्र सुर्य देखिने

काठमाडौ,६ पौष । आज २२ डिसेम्बर वर्षकै छोटो दिन । विश्वको सबैजसो भागमा आज दिन छोटो र रात सबैभन्दा लामो हुनेछ । काठमाडौमा सुर्योदय बिहान ६.५१ मिनेटमा भएको थियो सुर्यास्त

नुवाकोटमा दुर्घटनामा दुईको मृत्यु

६ पुस  : नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।

सरकार एकातिर, पार्टी अर्कैतिर

काठमाडौँ, ६ पुस । अमेरिकी नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई कार्यान्वयन गर्ने या नगर्ने भन्ने सम्बन्धमा सरकार र सत्तारूढ दल विभाजित देखिएका छन् । सरकारले एमसीसी इन्डो–प्यासिफिक रणनीति आईपीएसको अंग नरहेको

गाउँपालिका अध्यक्ष परे अपहरणमा

काठमाडौ, पुस ६ । दैलेखस्थित ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । शनिबार राती एक दर्जन भन्दा बढिको संख्यामा आएका अज्ञात समुहले उनलाई सुतिरहेको

बैठक छाडेर राष्ट्रपतिकहाँ

काठमाडौं, ६ पुस । सत्तारुढ नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरू पातलिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाए, ‘यो के गरेको विधि र पद्धति यही हो ’खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल

एमसीसीबाट सहयोग लिन मिल्छ

काठमाडौँ, ६ पुस। नेपाल कम्युनिष्ट पार्टी नेकपाले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आइतबार पारित गर्ने निष्कर्षमा नेतृत्व पुगेको छ ।

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ५ पुस । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको

प्रचण्ड जवाफ दिन तयार

काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आजपनि बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने