Logo
राष्ट्रिय

मधेसमा शीतलहरले सकस बढ्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ पुस । प्रदेश २ मा पर्ने मधेसका जिल्लामा दुई दिनदेखिको शीतलहरले जनजीवन प्रभावित भएको छ। शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा

विस्तृत पढ्नुहोस
दाहालमाथि नैतिक दबाब

काठमाडौं, २ पुस । संसद् सभामुखविहीन भएको ७९ दिन पुगेको छ। नेकपाले नयाँ सभामुखबारे निर्णय नगर्दा नेताहरू अलमलमा छन्। पूर्वमाओवादी पक्षका नेताले भने पार्टी एकतापूर्वको भागबन्डाअनुसार सभामुख पद नछाड्न अध्यक्ष

कांग्रेस विवाद सहमति नजिक

काठमाडौं, २ पुस । कांग्रेसभित्रको जारी आन्तरिक विवाद मिलाउन भइरहेका छलफल सहमति नजिक पुगेको छ। १४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति गठन र तरुण दलको समयावधि

तीस वर्षपछि धनीपुर्जा

काठमाडौँ, २ पुस । विवादका कारण जग्गाधनी प्रमाणपुर्जा रोकिएको अछामको मेल्लेख–३ ठाँटीवासीले झन्डै ३० वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाउने भएका छन् । मन्त्रिपरिषद्बाट जग्गा दर्ता गठन समितिको गठन आदेश कार्यान्वयन गरेसँगै साविकको

आज प्रजातन्त्र अपदस्त भएको दिन

काठमाडौँ, १ पुस  : नेपालमा पहिलोपटक भएको आमनिर्वाचनपछि गठित जननिर्वाचित सरकारलाई आजकै दिन तत्कालीन राजाले अपदस्त गरी प्रजातन्त्र अपहरण गरेका थिए । विसं २०१७ पुस १ गते नेपाली काँग्रेस संस्थापक

सुरुङ भित्र बन्धक बनाएर फिल्मी शैलीमा देहव्यापार

चितवन, पुस १ । भरतपुर महानगरपालिकाभित्रै बन्धक बनाएर एक युवती र एक किशोरीलाई देहव्यापारमा सङ्लग्न गराएको खुल्न आएको छ ।उक्त कार्यमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ परेकालाई सार्वजनिकसमेत

सिडिओ आफैं टिकट जाँच गर्न हिँडेपछि

जाजरकोट,पुस १ । यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफैं गरेको छ । गाडीभित्र गएर प्रत्येक

कसले बनायो गुट ?

काठमाडौँ, १ पुस । पार्टी संस्थागत भएन, बरु गुटहरू झाँगिँदै गएको छ’ एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनको

ललितानिवास प्रकरण मोही र जग्गाधनीको गोप्य बयान

काठमाडौँ, १ पुस । ललितानिवास जग्गा अपचलन प्रकरणमा जोडिएका नक्कली मोही र जग्गाधनीलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीले गोप्य रूपमा बयान लिइरहेका छन्। डिल्लीबजार

कांग्रेसमा दुवै पक्ष लचिलो बन्दै

काठमाडौं, १ पुस । नेपाली कांग्रेसका संस्थापन र इतर समूह आ–आफ्नो अडानबाटपछि हट्दै पार्टीभित्रको आन्तरिक विवाद समाधाननजिक पुगेका छन्। संस्थापनतर्फबाट उपसभापति विमलेन्द्र निधि र इतर पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा

कर्णालीवासीले हरेक महिना अनिवार्य श्रम गर्ने

काठमाडौँ, १ पुस । २०७४ चैत ४ गते पदभार ग्रहणलगत्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका पाँच प्रतिबद्धतामध्ये एक थियो– महिनामा दुई दिनलाई श्रम दिनका रुपमा मनाउने। मुख्यमन्त्रीको प्रतिबद्धतालाई फागुन २६ को

नेकपा स्थायी कमिटी बैठक मन्त्रीबाटै ‘एमसिसी’ को विरोध

काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीमा भएका कतिपय बुँदा र प्रावधान संशोधन गर्नुपर्ने बताएका छन्।