Logo
राष्ट्रिय

नेपाललाई १५ स्वर्ण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पहिलो दिन १५ स्वर्ण जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल

विस्तृत पढ्नुहोस
१० प्रतिशत मत नल्याउने १९ उम्मेदवारको जमानत जफत

कास्की, मंसिर १६ । कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी

जनताको आशा र भरोसा टुट्न दिनेछैनः भट्टराई

काठमाडौ, मंसिर १६ । प्रतिनिधिसभा सदस्यमा निर्वा्चित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिइने बताएकी छन् । मङ्सिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २

नेपालको दोहोरो जित

काठमाडौं, १६ मंसिर । १३ औं सागअन्तर्गत खोखोमा नेपालले दोहोरो जित हात पारेको छ। आइतबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन नेपालको पुरुष तथा महिला दुवै टोलीले विजयी सुरुआत गरेको हो।

हामी बेरोजगार, हामी सौखिन

काठमाडौँ, १६ कंसिर । वैदेशिक रोजगारीको सुरुसुरुमा मैले दक्षिणी इजरायलको धनाढ्य गाउँ फरानमा केही समय बिताएकी थिएँ । त्यहाँ फ्रेन्च मूलकी इजरायली सुन्दरी सुसाना मार्कोभसँग मेरो दोस्ती जमेको थियो । लगभग ६०

पहिरोमा पुरिए ५ मजदुर

काठमाडौँ, १६ मंसिर । सडक स्तरोन्नतिका क्रममा माथिबाट खसेको सुक्खा पहिरोले पुरिएर आइतबार ५ कामदारको घटनास्थलमै मृत्यु भएको छ । पोखरा महानगर–२०, मौजास्थित बिसौनामा तोभान बस्नेत, खिमलाल ओली, गणेश ओली, जितबहादुर

जागिर खुल्यो, त्रिविमा ७५० पदमा विज्ञापन

काठमाडौं, १६ मंसिर । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७५० कर्मचारीको माग गरेको जनाएको छ। विभिन्न सेवा र समूहका लागि खुल्ला तथा बढुवा प्रतिस्पर्धा गरेर ती कर्मचारी पूर्ति गर्न लागिएको सेवा

निजामती विधेयकमा शीर्ष नेताबाटै सहमति खोजिने

काठमाडौँ, १६ मंसिर । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकका केही प्रावधानमा सहमति जुटाउन नसकेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले प्रमुख दलका शीर्ष नेतासँग

प्रधानमन्त्रीको आठौं पटक डायलसिस

काठमाडौँ, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौं पटक डायलसिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो डायलसिस हो । त्यसअघि ग्रान्डी

मिडिया काउन्सिललाई स्वायत्त बनाऊ

काठमाडौँ, १६ मंसिर । संसदीय उपसमितिले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई सरोकारवाला निकायका सुझावअनुरूप संशोधन गर्न सिफारिस गरेको छ । उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै विधेयकका मुख्य अन्तरवस्तु

दुई किलो ट्युमर झिकियो

काठमाडौँ, १६ मंसिर । भक्तपुर क्यान्सर अस्पतालको चिकित्सकको टोलीले जटिल मानिएको घाटीको पछिल्लो भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरेको छ। अस्पतालका न्यूरो सर्जन डा. राजीव शाहको नेतृत्वमा २५ वर्षीया महिलाको

पुनः श्रम स्वीकृतिका लागि ई–टोकन सुरु

काठमाडौँ, १६ मंसिर । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टाँै लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि अनलाइन फारम भरेर ई–टोकन

Screenshot