Logo
राष्ट्रिय

बालबालिका र वृद्धवृद्धा चिसोको जोखिममा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ पुस । उपत्यकामा हिउँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता

विस्तृत पढ्नुहोस
अमेरिकी सहयोगको विरोध

काठमाडौँ, १ पुस । नेकपाभित्र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रस्तावको विरोध भएको छ। जारी स्थायी समिति बैठकमा नेताहरू देव गुरुङ र भीम रावलले एमसीसी संसद्बाट पारित गर्न नहुने

नेकपाको स्थायी कमिटी बैठक

काठमाडौँ, १ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा विधान संसोधन प्रस्तावमाथि नेताहरूले आफ्नो धारणा राखेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली

सडक दुर्घटना रोक्ने उपाय खोज्ननुस् प्रधानमन्त्री

काठमाडौँ, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएको छ । पछिल्लो

देउवा-पौडेल विवाद मिलाउन चाक्सीबारीमा नेताहरुबीच छलफल

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ । तर, पार्टीभित्र अझैपनि सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छैन्

जनकपुरमा बम भेटियो

काठमाडौं, मंसिर ३०। जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु राति फेला

बयालीस वर्षमा २११ किमी सडक कालोपत्रे

अर्जुन काफ्ले, स्याङ्जा, मङ्सिर ३० गते । देशभर करिब १३ हजार किलोमिटर सडक कालोपत्रे हुँदा स्याङ्जामा १.६२ प्रतिशत मात्र सडक कालोपत्रे भएको छ । यस जिल्लामा सडक निर्माणको सुरुवात गरिएको ४२ वर्षमा

आगो निभेपछि आउँछ दमकल

काठमाडौँ, ३० मंसिर । सुनसरीको इटहरी चोकस्थित बिग बार होटलमा केही दिनअघि आगो लाग्यो। चौथो तलामा भएको आगलागीबाट ४ करोड रुपैयाँभन्दा बढीको क्षति भयो। आगो निभाउन धरानको दमकल पहिला आइपुग्यो।

प्रभावकारी बन्दै ‘म अघि बढ्छु’

काठमाडौँ, ३० मंसिर । किशोरकिशोरीलाई लक्षित गरी प्रदेश १ सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ कार्यक्रमले उदयपुरमा तीव्रता पाएको छ । १३ वर्षदेखि १९ वर्ष उमेर समूहका बालबालिकालाई सामाजिक आचारण

चालकको जबर्जस्तीले दुर्घटना

काठमाडौँ, ३० मंसिर । बस घ्याच्चघ्याच्च गर्दै गुड्दै थियो । यात्रु भन्दै थिए– बरु रोकौं र हेरौं । लामोसाँघु–जिरी सडकको स्वाँरा मोडमा आइपुगेपछि चालकले बसको स्टेरिङ नियन्त्रण गर्न सकेनन् । एक्कासि ह्वास्स गन्ध

नेकपा स्थायी कमिटी बैठक अमेरिका–चीन टकराबले नेपाललाई सकस

काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपाले अमेरिका र चीन आपसमा टकराइरहेका कारण नेपालमा चुनौती बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। पार्टी स्थायी कमिटीको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा चीनले

महाधिवेशन टार्दै दल

काठमाडौं, ३० मंसिर । लोकतान्त्रिक शासन व्यवस्थाको प्रमुख आधार आवधिक निर्वाचन हो। समयमा आवधिक निर्वाचन भएनभएका कुराले पनि त्यस देशको शासन व्यवस्था कस्तो छ भनेर हेर्ने गरिन्छ। आवधिक निर्वाचनबाट चुनिएर