Logo
राष्ट्रिय

जडिबुटी संकलन गर्न गएका वेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ मंसिर । जुम्लामा जडिबुटी संकलन गर्न गएका १२ जना वेपत्ता भएका छन् । तिला गाउँपालिकाको शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएकाहरु वेपत्ता

विस्तृत पढ्नुहोस
नेकपा स्थायी कमिटि बैठक सोमाबार पनि बस्ने

काठमाडौं, २९ मंसिर । एक वर्षको अन्तरालपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बसेको छ । आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेको

चक्कु प्रहार गरी छिमेकीको हत्या

रुपन्देही, २९ मंसिर । एक युवकले चक्कु प्रहार गरी छिमेकीको हत्या गरेका छन् । तिलोत्तमा नगरपालिका १० कान्छी बजारस्थित जग्गा प्लटिङ गरेको स्थानमा ५५ वर्षीया कमला देवी परियारको चक्कुले घाँटीमा

ब्रेक फेल भएपछि बसले काउन्टर ध्वस्त पारेपछि

धरान, २९ मंसिर । भानुचोकमा भएको र्दुघटनामा धन्न कुनै मानवीय क्षति भएन । बसको ब्रेक फेल हुँदा आइतबार विहान ११ बजे यातायात काउन्टर नै ध्वस्त भएको छ । दुईवटा बस

सिन्धुपाल्चोक बस दुघर्टनाः मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौं, मंसिर २९ । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । दोलखाबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस खाडिचौर–जिरी सडकखण्ड अन्तर्गत ६ किलो भन्ने

यःमरी बनाउँदै सुन्दरी

काठमाडौँ, २९ मंसिर । युवापुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गने उद्देश्यले मिस नेवाः, किड क्विन तथा मिस लिटिल नेवाःका विजेताहरुले यःमरी बनाएका छन् । सौन्दर्य प्रतियोगिताका सहभागीहरुले नेप्लिज फेसन होममा भेला

दीपक क्षेत्रीको निधन

काठमाडौँ, २९ मंसिर । नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षीय क्षेत्री शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा सुतेकौ अवस्थामा मृत भेटिएका हुन । मृत्युको कारण खुली

अधुरो प्रक्रिया, अधकल्चो प्रयास

काठमाडौँ, २९ मंसिर । सत्य निरूपण, अभिलेख र संक्रमणकालीन न्यायको सुनिश्चितताविना शान्ति प्रक्रिया र लोकतान्त्रिक विकासक्रम पनि अधुरो हुन्छ भन्ने कसैले नबुझेको छैन। यो साता पाँच दिनअघि मात्र विश्वव्यापी रूपमा

गम्भीरमानको सालिक अनावरण

काठमाडौं, २९ मंसिर । राजधानीको विश्व निकेतन माविका पूर्व प्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिकको अनावरण गरिएको छ। ‘गुणस्तरीय शिक्षाको लागि हातेमालो’ भन्नेलाई आत्मसात् गर्दै स्थापना भएको विश्व निकेतन–गम्भीरमान फाउण्डेशनले विद्यालय

‘गाडीले कुल्चेर मर्ने पनि सहिद ?’

काठमाडौँ, २९ मंसिर । यस अभागीकी आमा मरी, बाबु अर्थात् मेरो जीवनको कुनै ठेगान छैन, जुनसुकै बेला जेसुकै पनि हुन सक्छ । यो तिम्री पनि छोरी हो । सकेदेखि यसको लालनपालन एवं

दशगजामा भारतीय चौकी

काठमाडौ, २९ मंसिर । सीमा जोडिएको पश्चिम नवलरासीको सीमावर्ती दशगजा क्षेत्रमा भारतीय पक्षले अस्थायी चेक पोस्ट स्थापना गरेको छ । दशगजा क्षेत्र नेपाल–भारत दुवै पक्षले प्रयोग गर्न नपाइने भए पनि यहाँ

दुर्गमका विद्यार्थीको बाध्यता, विद्यालय पुग्न साढे तीन घण्टा हिँड्नुपर्ने

काठमाडौँ, २९ मंसिर । जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको सङ्ख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ । विद्यालयमा छात्रावासको व्यवस्था हुन