Logo
राष्ट्रिय

भष्ट्राचारमा रमाउनेहरू अत्तालिएका छन्ः प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारमा रमाउनेहरु सरकारको कामबाट अतालिएको बताएका छन् । आज (शनिबार) गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी अभियानले

विस्तृत पढ्नुहोस
आजको मौसम : कतै बर्षा, कतै हावाहुरी

काठमाडौं, भदौ २३। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण हाल देशभर सामान्य

चार जिल्लाका प्रजिअसहित गृह मन्त्रालयका १० अधिकारीको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं,२२ भदौ । सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० जना गृहमन्त्रालयका अधिकारीहरूको सरूवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले मातहतका सिडिओसहित उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको

अञ्जन पेनाल्टीमा चुक्दा म्यानमारसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं,२२ भदौ । अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले म्यानमारसँग गोलरहित बराबरी खेलेको छ । शुक्रबार म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलमा नेपालले दोस्रो हाफमा पेनाल्टी पाएको

प्रदीप गिरीलाई स्मरण गर्दै प्रचण्डले भने, ‘हामीमाथि टाउकाको मूल्य तोकिँदा पनि उहाँले राजनैतिक समाधान खोजिरहनुभयो’

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वर्गीय प्रदीप गिरी विद्रोह र युद्धलाई पनि राजनैतिक आन्दोलनको रुपमा आत्मसाथ गर्ने चिन्तक भएको बताएका छन् । आज (शुक्रबार) सिरहाको बस्तीपुरमा आयोजित प्रथम

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं,२२ भदौ । भदौ २४ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आइतबार बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो अर्को

कांग्रेस अब प्रचण्ड नेतृत्वको सरकार बोकेर अघि बढ्न सक्दैनः तरुण दल अध्यक्ष गुरुङ

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस निकट युवा संगठन तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बोकेर अगाडि बढ्न नसकिने बताएका छन् । आज (शुक्रबार) पार्टीका

मानव बेचबिखनविरुद्धको अभियानमा स्थानीय तहको चासो

राँझा (बाँके), २२ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । प्रविधिको विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै स्थानीय सरकारले मानव

स्व. नेता प्रदीप गिरिको प्रतिमा आज अनावरण गरिने

लहान (सिरहा), २२ भदौ । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व. प्रदीप गिरिको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा अनावरण गरिने भएको छ । उनको प्रथम

हाम्रो पार्टी अरुभन्दा राम्रो छ, देशमा परिवर्तन ल्याउनेपनि माओवादीनै होः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,२२ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेका छन् । शुक्रबार माओवादी केन्द्रले ललितपुरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै

विकास, समृद्धि, सुशासनसहित व्यावसायिक र सिर्जनशीलतातर्फ लाग्न कर्मचारीलाई सामान्य प्रशासनमन्त्रीको निर्देशन

काठमाडौँ, २२ भदौ । सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन्। बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज  आयोजित कार्यक्रमलाई

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौं