Logo
राष्ट्रिय

प्राधिकरणले १२ बजेपछि पनि निश्चित मापदण्ड पूरा गरेर उडान अनुमति दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

  काठमाडौं, ३२ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी जिल्लाहरुमा विमानस्थल अप्रेसन आवरपछि पनि उडान अनुमति दिने भएको छ । प्राधिकरणले आज (बिहीबार) विज्ञप्ति

विस्तृत पढ्नुहोस
नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्नुपर्ने आवश्यकता छ: वामदेव गौतम

काठमाडौं,३२ साउन । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सदस्य वामदेव गौतमले नेपालको भौगोलिक र भू-सहतको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार संसद्को दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्द

राष्ट्रपति पौडेलसमक्ष बेलायत र भियतनामका राजदूतद्धारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं,३२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। नेपालका लागि संयुक्त अधिराज्य बेलायतका नवनियुक्त आवासीय राजदूत रोबर्ट डोमिनिक रसेल फेन र समाजवादी गणतन्त्र भियतनामका

रास्वपाका ओलोचकलाई आगामी निर्वाचनबाट जवाफ दिन्छौंः रवि लामिछाने

काठमाडौं, ३२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन तस्करीको इमानदारपूर्वक छानविन गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंमा जारी फुटवयर बिजनेस एक्स्पोमा नगद छुटसहित नगद उपहार योजना सार्वजनिक

काठमाडौं,३२ साउन । काठमाडौंको भृकुटीमण्डपमा आयोजित फुटवयर बिजनेस एक्स्पोमा विशेष छुटसहित नगद उपहार योजना ल्याइएको छ । आयोजकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याएका हुन् । आयोजकका अनुसार मेलामा

१ लाख घुससहित पक्राउ परेका सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पोखरेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,३२ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैँया नगद घुससहित पक्राउ परेका सडक डिभिजन कार्यालय लाहान सिराहका लेखा अधिकृत पद्म पोखरेलविरु४ विशेष अदालत काठमाडौंमा भ्रष्टचारको मुद्दा दर्ता गरेको

राज्यका निकायले जिम्मेवारी बहन नगर्दा खाँदबारी कारागारका दुई कैदीबन्दीको हत्या भएको इन्सेकको निष्कर्ष

काठमाडौं,३२ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले राज्यका निकायले जिम्मेवारी बहन नगर्दा संखुवासभा खाँदबारी कारागारका दुई कैदीबन्दीको हत्या भएको निष्कर्ष निकालेको छ । इन्सेकले विराटनगरमा आज पत्रकार सम्मेलन

जनताको मन जित्नेबाहेक अरु काम गर्नुछैनः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा

राप्रपाले भन्यो- बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी गोरु काटेर भोज गर्नु दुःखद्

काठमाडौं,३२ साउन । राप्रपाले बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद भएको जनाएको छ ।

लम्पी स्किनबाट मर्ने पशुको संख्या ४७ हजार ६ सय ४९ पुग्यो

काठमाडौं,३२ साउन । नेपालमा पशुपंक्षीहरुमा पछिल्लो समय महामारी कै रुपमा देखा परेको लम्पि स्किन रोगबाट हालसम्म ४७ हजार ६ सय ४९ वटा पशुको मृत्यु भएको छ । प्रतिनिधि सभाको कृषि

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको चाँजोपाजो मिलाएर माओवादी केन्द्रका महासचिव गुरुङ स्वदेश फिर्ता

काठमाडौं,३२ साउन । चीन भ्रमणमा रहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ स्वदेश फिर्ता भएका छन् । गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणको चाँजोपाजो मिलाउन चीन

माइतीघरमा न्याय खोज्दै धर्नामा बसेकामाथि प्रहरीद्धारा ज्याजदी भयो,कारबाही गरः वृहत नागरिक आन्दोलन

काठमाडौं,३२ साउन । धनुषाकी आरती साहको हत्या भएको घटनामा डेढ महिनादेखि न्याय मागेर काठमाडौंको माइतीघरमा धर्नामा बसेका आन्दोलनकारीमाथि प्रहरीले दमन गरेको भन्दै वृहत नागरिक आन्दालन समूहले आपत्ति जनाएको छ ।

Screenshot