Logo
राष्ट्रिय

मूर्ति चोरिन्छन् भेटिँदैनन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ मंसिर । सन् १९८२ मा धुलिखेलको बोटोलबाट बाह्रौं शताब्दीमा बनेको उमामहेश्वरको मूर्ति हरायो। हराएको तीन वर्षपछि उक्त मूर्ति जर्मनको बर्लिन सहरमा भेटियो। बर्लिनका

विस्तृत पढ्नुहोस
सरकारले एकीकृत भूमि ऐन बनाउँदै

काठमामाडौँ, २२ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग,

अन्तरघातीलाई कारवाही नगरेसम्म काँग्रेसले जित्दैन देउवा

काठमाडौँ, २२ मंसिर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही हुनुपर्ने बताएका छन् । उनले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दावी गरेका छन्

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन : ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्

पोखरा, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी

अटो पल्टिँदा पाँचको मृत्यु

काठमाडौं, मंसिर २१ । राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सो

भारत र चीन दुवैतिर सीमा निरीक्षण गर्न समिति गठन

काठमाडौं, मंसिर २१ । सरकारले भारत र चीन दुवैतिर सीमा निरीक्षण गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ। भारततर्फका लागि गठित सीमा निरीक्षण समितिलाई तीन महिनाभित्र रिपोर्ट बुझाउन निर्देशन दिइएको छ।

आज उपत्यकाका २३ स्थानमा सवारी चलाउन नपाईने

काठमाडौं, मंसिर २१ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शनिबार राजधानीका निम्न स्थानका मुख्य सडकमा सवारीसाधन नचलाएर बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । महाशाखाले आजको पहिलो साइकल दौड

सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने

काठमाडौं, मंसिर २० ।मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ । प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुग्नुभएका खानेपानी

एक महिनामा एक पटक खाए पुग्ने गर्भनिरोधक चक्की

काठमाडौँ, २० मंसिर । तपाईँ दैनिक रुपमा गर्भनिरोधक चक्की खाएर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक चक्की खाँदा महिनाभरी ढुक्क हुन सक्ने औषधि

विवादै विवादमा ‘सिद्धबाबा’

काठमाडौँ, २० मंसिर । दशकयता जगद्गुरु, अनन्तश्री र महायोगी सिद्धबाबाका रूपमा चिनिँदै आएका ४५ वर्षीय कृष्णबहादुर गिरी यतिबेला गम्भीर विवादमा फसेका छन् । उनीमाथि आफ्नै अनुयायी एक महिलाले बलात्कारको आरोप लगाउँदै

भोकमरी न्यूनीकरणमा नेपालको सुधार

काठमाडौं, २० मंसिर । भोकमरी घटाउनमा नेपालले प्रगति गरेको छ। पछिल्ला १९ वर्षमा नेपालले भोकमरी सूचकांकमा १६ अंक सुधार गरेको छ। यो सूचकले मूलतः मानव शरीरलाई आवश्यक पोषणयुक्त खानाको उपलब्धता

नक्सा समितिमा सेना

काठमाडौँ, २० मंसिर । सरकारले नापनक्सा समितिमा नेपाली सेनालाई राख्ने भएको छ। समितिमा सेनाको प्रतिनिधित्व गराउने निर्णय भएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको भनाइ छ। नापीसम्बन्धी विज्ञ सैन्य अधिकृत समितिमा