काठमाडौँ, २० मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा पुष्पकमल दाहाललाई बधाई दिएका छन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार
काठमाडौँ, २० मंसिर । बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए ।
काठमाडौँ, २० मंसिर । एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको परीक्षा विद्यार्थीले बहिष्कार गर्ने क्रममा बिहिबार प्रश्नपत्र बाहिरिएको हो ।
काठमाडौँ, २० मंसिर । भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात हुन एक महिना पनि बाँकी छैन । यतिबेला उद्घाटन तयारीका काम पनि हुँदै छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन
काठमाडौँ, २० मंसिर । सङ्घीय संसद् अधिवेशनको तयारी भइरहँदा समितिका बैठकहरू पनि बाक्लिएका छन् । विचाराधीन विधेयकका दफाबार छलफलमा समितिहरू जुट्न थालेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य
काठमाडौं, २० मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ३६ स्वर्ण जितेको छ । सागको पाँचौं दिन नेपालले आठ स्वर्ण जितेपनि पदक तालिकामा दोस्रो स्थानमा यथावत् रहयो । चौथो
१९ मङ्सिर : पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन
काठमाडौं, मंसिर १९ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नौ दिनदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा उल्लेख्य सुधार भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियाका क्रममा यही मंसिर १० गते
काठमाडौँ, १९ मंसिर । दिनप्रतिदिन आकाशिंदै गएको प्याजको मूल्य ओरालो लाग्न थालेको छ । भारतबाट निर्यात बन्द भएसंगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो । प्रतिकिलो
काठमाडौँ, १९ मंसिर । हाम्रो देशका भन्दा भारतमा बसेका प्रधानमन्त्री र मुख्यमन्त्रीहरूलाई ‘नेपाल हिन्दुराष्ट्र’ को बढी चिन्ता देखिन्छ । नेपालबारे सतही ज्ञान भएका यस्ता महानुभावहरूलाई मेरो बिन्ती छ, चटक जादु जे
काठमाडौं, १ढ मंसिर । फागुन मसान्तभित्र ५० प्रतिशत बजेट खर्च गर्नुपर्ने भएपछि विकास बजेट धेरै भएका मन्त्रालयलाई चुनौती थपिएको छ। चालु आर्थिक वर्षको चौमासिक प्रगति समीक्षापछि प्रधानमन्त्री कार्यालयले मन्त्रालयमा पठाएको
काठमाडौँ, १९ मंसिर । शान्ति सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुससहित विराटनगरबाट पक्राउ परेका छन्। भारतबाट तरकारी ल्याउने व्यापारीसँग ७ हजार घुस लिइरहेको अवस्थामा रंगे हात अख्तियार दुरुपयोग