Logo
राष्ट्रिय

अक्षर चिन्दै राउटे बालबालिका

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ मंसिर । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका स्पष्ट तीन मानन्यता छन्– लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने। वषौंवर्षदेखि यही

विस्तृत पढ्नुहोस
मध्यमेवा जलविद्युत् आयोजना स् ९ अर्ब २६ करोड लगानी सम्झौता

काठमाडौं, १३ मंसिर । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको ४९ मेगावाटको अर्धजलाशय ९पिकिङ रन अफ रिभर—पीआरओआर० मध्यमेवा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि बिहीबार सम्झौता भएको छ। कुल अनुमानित लागत

ट्रम्प रणनीतिले राष्ट्रसंघ चरम आर्थिक संकटमा

काठमाडौं, १३ मंसिर । संयुक्त राष्ट्रसंघमा आर्थिक संकट चुलिएको छ। मुख्य दाता अमेरिकाले सहयोग नगरेपछि राष्ट्रसंघ आर्थिक संकटमा परेको हो। अन्य कतिपय मुलुकले पनि सहयोग कटौती गरेका छन्। तर, यति

‘सीमा विवाद समाधान गर्न प्रमाण जुटाउँछौँ’

काठमाडौँ, १३ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा विवादलाई कूटनीतिक संयन्त्र र राजनीतिक माध्यमबाटै समाधान निकालिने बताए । सरकारका प्रवक्ता बाँस्कोटाले त्यसका लागि ब्रिटिस म्युजियम, अभिलेखालयलगायत

‘ग्रेटर नेपालको नक्सा खोज्दै संसदीय समिति’

काठमाडौँ, १३ मंसिर । नेपाली भूभाग लिम्पियाधुरा–कालापानी क्षेत्र समेटेर भारतले जारी गरेको नयाँ नक्साले सामाजिक तथा राजनीतिक तरङ्ग ल्याएको छ । नेपालले नक्साका विषयलाई लिएर कूटनीतिक माध्यमबाट भारत सरकारलाई असन्तुष्टि

द्रुतमार्ग निर्माणमा छानिए छ परामर्शदाता कम्पनी

काठमाडौँ, १३ मंसिर। काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ । कुल २२ वटा कम्पनीले प्रतिस्पर्धा गरेकामा छवटा कम्पनी छनोटमा परेका छन् । आयोजनाले

सहज भएन श्रम स्वीकृति

काठमाडौँ, १३ मंसिर । वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम स्वीकृति लिन आउने सेवाग्राहीले भोग्ने सास्ती अझै अन्त्य भएको छैन । अहिले पनि श्रम स्वीकृतिका लागि सेवाग्राहीलाई आठ दिनसम्म नै श्रम

सभामुखविहीन प्रतिनिधि सभा, सुरु भएन दलहरूबीच परामर्श

काठमाडौँ, १३ मंसिर। प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको दुई महिना पूरा भएको छ । सङ्घीय संसद् आह्वान नभएका कारण निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । राजनीतिक दलहरूबीचमा भावी सभामुख

पेट्रोलियम अन्वेषणमा कठिनाइ

काठमाडौँ, १३ मंसिर । दैलेखको पेट्रोलियम पदार्थ अन्बेषण गर्ने क्रममा भौगोलिक कठिनाईका कारण काममा ढिलाई भएको छ । जमिनको करिव ४५ फिट मुनिबाट ड्रिलिङ गर्नुपर्ने भए पनि पहाडी भूगोलका कारण

प्रधानमन्‍त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छन् । मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रियापछि आराम गरिरहेका प्रधानमन्त्रीलाई भेट्टन राष्ट्रपति भण्डारी बुधबार साँझ अस्पताल

नेपाली भूमि मिचेर बनाइएका भारतीयका घरटहरा भत्काइयो

काठमाडौँ, १३ मंसिर । सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४

पर्यटक बढाउन भ्युटावर

काठमाडौँ, १२ मंसिर। सिन्धुली जिल्लाको पर्यटकीय क्षेत्र गोलान्जोर डाँडामा आकर्षक भ्युटावर निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धन गरी आम्दानीको स्रोत बढाउन गोलान्जोर गाउँपालिकाले वडा नं। ४, ५ र ६ को