Logo
राष्ट्रिय

कहाँबाट आउँछन् अवैध हतियार ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० मंसिर । मेडिकल कलेजहरूले विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलन चर्किरहेको बेला शुक्रबार चितवन मेडिकल कलेजको होस्टेल बाहिर चौरमा हतियार फेला प¥यो ।

विस्तृत पढ्नुहोस
प्याजको मूल्य घट्ने सम्भावना छैन

काठमाडौँ, १० मंसिर । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै पाँच सय प्रतिशतले महँगो भएको छ । भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ

हटेन भीर पार गर्नुपर्ने पीडा

काठमाडौँ, १० मंसिर । मकवानपुरको पश्चिमी ३ गाउँपालिका जोड्न आधा दर्जन मुख्य सडक निर्माण भएका छन्। तर स्थानीयवासी भने हिउँदमा खोला र वर्षात्मा भीरबाट यात्रा गर्न बाध्य छन्। निर्माण गरिएका

उत्तरतिरबाट पनि पेट्रोलियम पाइपलाइन

काठमाडौँ, १० मंसिर। जनस्तरमा उत्तरतिरको छिमेकी मित्रराष्ट्र चीनबाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार गरिनुपर्ने माग भइरहेको छ तर समयमै ठोस नीति बनाउन नसक्दा चीनबाट सहज किसिमले पेट्रोलियम पदार्थ आयात गर्ने केरुङदेखि

बढ्यो लगानी आकर्षण

काठमाडौँ, १० मंसिर । लगानी वातावरण सुधार गर्नका लागि नीतिगत तथा व्यावहारिक सुधारमा सरकारले तीव्रता दिएसँगै नयाँ उद्योग दर्ता र वैदेशिक लगानी प्रतिबद्धता पनि बढेको छ । चालू आर्थिक वर्ष

रङ्गशालाबाट शुभारम्भ, पर्यटकलाई ‘सरप्राइज’

काठमाडौँ, १० मंसिर । भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको

एकदिने जेल सजाय

काठमाडौँ, १० मंसिर । बैंकिङ कसुर गरेको अभियोगमा एक जना व्यक्तिलाई उच्च अदालत पाटनले एकदिने कैद सजाय सुनाएको छ। अदालतले ती अभियुक्तबाट चार लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि दिएको

आपसमै सशंकित समाजवादी (राजपा)

काठमाडौं, १० मंसिर । गत साताको मन्त्रिपरिषद् पुनर्गठनपश्चात समाजवादी र राजपा आपसमा संशकित भएका छन्। मधेसीको अधिकारका लागि सँगै आन्दोलन गरेका यी दुई दल प्रदेश २ मा संयुक्त सरकार चलाइरहेका

‘उधारो’ सिफारिस

काठमाडौं, १० मंसिर । न्याय परिषद ऐन, २०७३ ले ‘उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुन आएमा न्याय परिषद्ले त्यस्तो पद रिक्त भएको मितिले ३ महिनाभित्र नियुक्तिको लागि

काम नसक्ने ठेक्दारलाई हटाउ

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्ष २०७६÷६८ को

दुई नागरिकता बनाएर ३४ करोड ठगी

काठमाडौं, १० मंसिर । कृषि विकास बैंक स्वयम्भूका तत्कालिन शाखा अधिकृत केदारप्रसाद गौतमलाई ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको छ। शाखा अधिकतृ गौतमले नक्कली नागरिकता बनाएर भ्रष्टाचार गरेको अख्तियारको

संविधान संशोधन गर्ने बेला आयो : यादव

काठमाडौं, ९ मंसिर । उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको बताएका छन् । आज मन्त्रालयमा कार्यभार सम्हाल्दै उपप्रधानमन्त्री