काठमाडौँ, ५ मंसिर । भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा अज्ञात समूहले एक महिलाको दुवै स्तन काटिदिएर फरार भएको छ । बुधबार दिउँसो करिब १ बजे
काठमाडौँ, ५, मंसिर । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिललाई संसद्प्रति जवाफदेही बनाउन आग्रह गरेको छ । राष्ट्रिय सभाको विधायन समितिद्वारा गठित उपसमितिका सांसदहरूसँग परामर्शका क्रममा बुधबार महासंघका पदाधिकारीले काउन्सिललाई स्वायत्त र
काठमाडौँ, ५ मंसिर । सरकारले मोटरसाइकलमार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसार्न रोक लगाएको छ । २७ वर्षअघि जारी यातायात व्यवस्था ऐन–२०४९ मा भएको व्यवस्था प्रयोग गरी
काठमाडौं ०५ मंसिर । सत्तारूढ नेकपाले ‘शक्ति संघर्ष’ मा रहेका पार्टीका ‘जोर पाइलट’ ९दुई अध्यक्ष० प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्य विभाजन टुंगो लगाएको छ। नेकपा सचिवालयले बुधबार
काठमाडौँ, ५ मंसिर । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘पावर डिल’ टुंगिएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि नेपाल कम्युनिस्ट पार्टीको औपचारिक घोषणा भएको १७
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजन गरेका छन् । मन्त्रिपरिषद्मा छ मन्त्री र तीन राज्यमन्त्री गरी
काठमाडौ, ४ मंसिर । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्रको ढुवानी शुरु भएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले उपनिर्वाचनका लागि
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारी गरेका छन् । मन्त्रिहरु हेरफेरको लागि प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठकसमेत डाकेका छन् । सचिवालय बैठकअघि ओलीले अर्का
काठमाडौं, ४ मंसिर । उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई मन्त्री पदको प्रस्ताव गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्री प्रस्ताव गरेर राजीनामा
काठमाडौं, ४ मंसिर । चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा डा रमेशप्रसाद आचार्य, प्रा डा संगरत्न बज्राचार्य, प्रा डा
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । बुधबार विहान दुवै नेता भण्डारीलाई भेटेर मन्त्रिपरिषद् पुर्नगठनबारे छलफल गरेका छन्
जनकपुरधाम, मंसिर ४ । लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडिबाट अपहरमा परेको जनाइएको डिजेलले भरिएको ट्याङ्कर खालि रहेको अवस्थामा फेला परेको छ । नेपाल आयल निगमको उक्त ट्याङ्कर धनुषाको महेन्द्रनगरमा