Logo
राष्ट्रिय

ल्हासा–काठमाडौं उडान बन्द

काठमाडौं, कात्तिक २५ । सरकारले नेपाल भ्रमण वर्ष सन् २०२०लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको संख्या बढाउने कूटनीतिक

विस्तृत पढ्नुहोस
सीमा मेचिएको भन्दै राष्ट्रबादी केन्द्र नेपालको विरोध प्रर्दशन

काठमाडौं, २५ कार्तिक । राष्टबादी केन्द्र नेपालले राजधानीको माइतीघर मण्डलामा कालापानी सीमा मेचिएको भन्दै विरोध प्रर्दशन गरेको छ । भारतीय पक्षले नेपालको सार्बभौम भुभाग लिपुलेक, कालापानीदेखी लिम्पियाधुरासम्मको तीन सय ७२

कांग्रेसले बनायो अनुगमन समिति

काठमाडौं, कात्तिक २५ । मंसिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन

सीमाबारे सेनाको चासो, प्रधानमन्त्री जंगीअड्डामा

काठमाडौं, कात्तिक २५ । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि

गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै

काठमाडौं, कात्तिक २५ । डडेलधुरामा ७ दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उनलाई शुक्रबारदेखि डडेलधुरा अस्पताल भर्ना गरिएको छ । उपचारमा संलग्न मेडिकल सुपरिटेन्डेन्ट

नेपाल–भारत सीमा विवाद, सचिवस्तरीय बैठकबाट समाधान खोजिने

काठमाडौं, कात्तिक २५ । भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल–भारत सचिवस्तरीय बैठक बोलाइने भएको छ । बंगलादेशको राष्ट्रपतिको नेपाल भ्रमणपछि बैठकको मिति

क–कसलाई भेट्दैछन् बंगलादेशी राष्ट्रपति ?

काठमाडौं, कात्तिक २४ । पछिल्लो चरणमा छिमेकी मुलुकका राष्ट्रप्रमुखहरूको नेपाल भ्रमण बाक्लिदै गएको छ । यसैक्रममा जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलवार नेपाल भ्रमणमा आउने भएका छन । राष्ट्रपति

भूमि रक्षामा राष्ट्रिय सहमति

काठमाडौं, कात्तिक २४ । कालापानी क्षेत्रमा भारतले नेपाली भूमि मिचेकोमा सवै राजनीतिक दल एकमत देखिएका छन् । उनीहरुले उच्चस्तरीय कुनीतिक पहल गरी फर्काउन सरकारलाई अभिभारा दिएका छन् । भारतले कालापानी,

प्रधानमन्त्री सचिवालय फेरिँदै

काठमाडौं, कात्तिक २४ । काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेका छन् ।यसका लागि उनले सचिवालयका सवैलाई राजिनामा गर्न भनेका छन् । ‘आफ्नो काम सहजताका

पश्चिमोत्तर सीमा सुरक्षाशून्य

काठमाडौं, कात्तिक २४ । नेपाली भूभाग मिचिरहेको कालापानी क्षेत्रमा भारतले आफ्नो सुरक्षा निकाय थपिरहे पनि नेपालतर्फको सुरक्षा १९ किलोमिटर वरसम्म शून्य छ । व्यास गाउँपालिका–१ छारुङ गाउँबाट दाक्षिणतर्फ तिकर खोलानजिकैको

सभामुख हुन सक्षम छु्ः उपसभामुख तुम्बाहाम्फे

काठमाडौं, कार्तिक २३ । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन्। हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा

३ नं. प्रदेशको विकास आवधिक योजनाबारे छलफल

प्रदेश नं. ३ ले प्रदेशको विकास लागि पहिलो आवधिक योजनामा समेटिएका विषयमाथि छलफल गरेको छ । प्रदेश नीति तथा योजना आयोगले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा प्रदेश नं ३ ले